test3

गृहपृष्ठ नयाँ गित “तिम्रो साथ पाउँदा” बजारमा

नयाँ गित “तिम्रो साथ पाउँदा” बजारमा

बुटवल । दिपक काफ्लेको “तिम्रो साथ पाउँदा” बोलको गीत सार्वजनिक भएको छ । सुरज गैह्रेको उत्कृष्ट शब्द यस अघि पनि चर्चित गीत दर्शक श्रोताहरु सामु ल्याई सकेका छन् । “धुजा धुजा पारेउ मुटु” म यो धर्तीको कुरा गर्छु ” मृत्यु कहाँ ” आएन प्रदेशी” जस्ता एक दर्जन गीत दिई सकेका सुरजले अहिले मोडल दीपक काफ्लेको एल्बुम “आरती” मा रहेको गित सर्बजनिक गरेका छन १दीपक एक आशा लाग्दा मोडल हुन यस अघि ” मृत्यु कहाँ ” मन पराए मैले ” तिम्रो साथ” बाट बजारमा आफूलाई मोडलको यात्रामा उभ्याएर यात्रा गरेका दीपकले यस पटक चर्चित गायिका अन्जु पन्त आवाजमा सुरज गैह्रे विवशको शब्द सन्तोष के.सीको सङ्गीतमा रहेको ” तिम्रो साथ पाउँदा खुसी हुने मन ” मा आफ्नो अभिनय पस्केका छन् । निकै आकर्षण देखिने दीपकलाई साथ दिएकि छन् सुशिला थापाले कुमार के सी को निर्देशन रहेको यो गीतमा छायांकन दिपक गिरिको रहेको छ टेकेन्द्र शाहको सम्पादन रहेको छ भने बजार ब्यबस्था गरेको छ । एस। एस डिजिटलले एस एस डिजिटलको आफ्नै आधिकारिक youtube च्यानलबाट आयको यो गित अब तपाईं हामी माझ : https://youtu.be/thBPsYDeAF8

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु