add frist

बिहीबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै ग्याल्पो ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ-संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु