test3

गृहपृष्ठ समाचार

बढ्दो जलवायु परिवर्तन र किसान संघर्ष
बढ्दो जलवायु परिवर्तन र किसान संघर्ष

पृथ्वी र वातावरणको समस्त क्षेत्रमा आउने परिवर्तनलाई जलवायु परिवर्तन अर्थात् climate change भनिन्छ। जस्तै:- तापमान बृद्धि हुने, पृथ्वी र ध्रुवमा भारी मात्रामा रहेको बरफ पग्लने, हिमालयको हिउँ छिटो पग्लने, वर्षको चक्र अघि पछि भएर प्रभावित हुने, मौसम राम्रो सँग सक्रिय...

आइसोलेसनमा उपचारत युवकको मृत्यु, रिपोर्ट आउन बाँकी
आइसोलेसनमा उपचारत युवकको मृत्यु, रिपोर्ट आउन बाँकी

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेसनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि...

बागलुङकी एक युवतीमा कोरोना संक्रमण
बागलुङकी एक युवतीमा कोरोना संक्रमण

पोखरा । बागलुङकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी जानकारी दिएका हुन् । गत चैत ४...

धनगढीमा भेटिए कोरोनाकोे चौंथो संक्रमित
धनगढीमा भेटिए कोरोनाकोे चौंथो संक्रमित

धनगढी । कोरोना भाइरस (कोभिड–१९)को चौथो संक्रमित भेटिएका छन् । संक्रमित व्यक्तिको सेती प्रादेशिक धनगढीमा उपचार भईरहेको छ । हाल उनको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमित व्यक्ति ३४ बर्षिय नेपाली पुरुष रहेको बताईएको छ ।...

विदेशबाट फर्केकाहरुको घरमै पुगेर परामर्श
विदेशबाट फर्केकाहरुको घरमै पुगेर परामर्श

सल्यान, चैत । विदेशबाट फर्किएकाहरुलाई सल्यानको कपुरकोट गाउँपालिकाले खोजी गर्दै घरमै गएर परामर्श दिने कार्यलाई जारी राखेको छ । भारत, कतार लगाएतका देशबाट आएका नागरिकहरुलाई खोजी गर्दै उनीहरुको घरमै पुगेर छुट्टै बस्न आग्रह सहित आवश्यक परामर्स दिइएको गाउँपालिकाले जनाएको छ...

तिलोत्तमाले पु¥याइदियो विपन्नको घरमा खाद्यान
तिलोत्तमाले पु¥याइदियो  विपन्नको घरमा खाद्यान

तिलोत्तमा  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलव्ध गराउन थालेको छ । ‘लकडाउन’ अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिशमा शुक्रबारदेखि खाद्यान्न उपलव्ध गराउन सुरु...

दमकल प्रयोग गरेर छरियो किटनाशक औषधी
दमकल प्रयोग गरेर छरियो किटनाशक औषधी

पोखरा । कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । बिहीबार महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न शुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइड हुँदै सहिदचोकसम्मको सडकमा किटनासक औषधी छर्केको हो...

काेराेना भाइरस १९७ देशमा : ४ लाख २१ हजार बढी संक्रमित, १९ हजारको मृत्य
काेराेना भाइरस १९७ देशमा : ४ लाख २१ हजार बढी संक्रमित, १९ हजारको मृत्य

बुटवल,चैत १२ ।  कोरोना भाइरस (कोभिड-१९) पहिलो पटक देखिए यताको तीन महिनामा यसले करिब १९ हजारको ज्यान लिइसकेको छ। यही अवधिमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ४ लाख २१ हजारभन्दा बढी पुगेको छ। कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर...

विदेशमा रहेका नेपालीलाई सरकारले भन्यो : जहाँ हुनुहुन्छ, त्यही बस्नुस्
विदेशमा रहेका नेपालीलाई सरकारले भन्यो : जहाँ हुनुहुन्छ, त्यही बस्नुस्

काठमाडौं,चैत। विदेशमा रहेका नेपालीलाई सरकारले बाटो खुलेपछि मात्र आउन सुझाएको छ। सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले विदेशमा रहेका नेपालीको हकमा पनि अहिलेलाई बाटो बन्द भएको बताए। विश्व स्वास्थ्य...

एसइइ परीक्षा स्थगन
एसइइ परीक्षा स्थगन

काठमाण्डौ। सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । सरकारले एसइईको...