add frist

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएका छन्।

प्रदेशसभाको बिहिबार दिउँसो बसेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन्। नेपालको संविधानको धारा १८८ को उपधारा ९१० तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम ९४० बमोजिम उनले विश्वासको मत लिए।

८ राजनीतिक दल र २ जना स्वतन्त्र सांसद गरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन्।

मुख्यमन्त्री गिरीलाई नेकपा एमाले २९, नेकपा माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४र४, जसपा, लोसपा र जनमतका ३र३, नेकपा एकीकृत समाजवादीका १ जना र २ स्वतन्त्र सांसदसहित ५८ जनाले पक्षमा मतदान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु