test3

गृहपृष्ठ गायिका इन्दिरा गैरेले दिलको राजा भेटेपछी छिटै नौमती बाँजा बजाउँदै

गायिका इन्दिरा गैरेले दिलको राजा भेटेपछी छिटै नौमती बाँजा बजाउँदै

छोटो समयमै आधा दर्जन भन्दा बढीे गितमा  स्वर भरेकी गायिका इन्दिरा गैरेको स्वरमा तिमी मेरो राजा गीत सार्वजनिक भएको छ । भावना म्युिजक सोलुशनको प्रस्तुतीमा शंकर बि.सीको लय,शब्द तथा इन्दिरा गैरे (इन्दु) को र शंकर बि.सीकै स्वर र संगीत रहेको ‘ तिमी मेरो राजा’ बोलको गीत सार्बजनिक भएको हो । गीतमा करिश्मा ढकाल, बिष्णु बि.सी र अमन क्षेत्रीले फिचरिङ गरेका छन् । गीतमा काजिश श्रेष्ठको निर्देशन,अजय रेग्मीको छायाँकन,दीपक विष्टको सम्पादनमा रहेको छ । https://youtu.be/xojrMg-LFKM

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु