test3

गृहपृष्ठ दिपु र रेनुको तिज गित भुरुड्ंजै गुरुड्ं (भिडियो सहित)

दिपु र रेनुको तिज गित भुरुड्ंजै गुरुड्ं (भिडियो सहित)

बुटवल,साउन । बजारमा थुप्रै गितहरु गाएर चर्चामा आएका लोक संगित क्षेत्रका लोकप्रिय संचारकर्मी तथा गायक दिपु मगर र रेनु मगरले यस वर्षको तिजलाई लक्षित गरी नयाँ गित भुरुड्ंजै गुरुड्ं सार्वजनिक गरेका छन् । पोहोर सालको छुकछुके रेलमा जस्तै अहिले भुरुड्ंजै गुरुडलाई पनि दर्सक श्रोताले रूचाउनेमा आफु आशाबादी रहेको गायक दिपु मगरले बताए । खेम सेन्चुरीेको लयमा, दिपुमगरकै शब्द रहेको यस गितमा रेनु राना मगर र दिपु मगरको आवाज रहेको छ । यस गितमा गायक नायक रामजी खाँण, रेनु राना , दिपु मगर,श्रजना जि सी र अनिमेस गुरङ ले अभिनय गरेका छन । यो गितमा करण चैसिरले छायांकन र मनोज कार्किले सम्पादन गरेका हुन । यो गित एकता फिल्मसले निर्माण गरको हो । भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोला ।https://youtu.be/3gTHS2LekRs

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु