test3

गृहपृष्ठ नसाको मातमा अस्मिताको तिनजना व्याइफ्रेन्डसंग रोमान्स (भिडियो सहित)

नसाको मातमा अस्मिताको तिनजना व्याइफ्रेन्डसंग रोमान्स (भिडियो सहित)

बुटवल,असार । पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा चर्चा–परिचर्चा बटुलिरहेकी अस्मिता रानाले हालै रिलिज भएको नसाको मातमा नृत्य गरेर सबैको मन लोभ्याएकी छन् । यस गीतले जवानीमा केटा र केटीबिचको जबर्जस्त प्रेमलाई उजागर गरेको छ । जुनि–जुनि संगै जिउने बाँचा गरी प्रेममा बाँधिएको सम्बन्धलाई प्रेमिलाइ प्रेमिकाले धोका दिएको कुरा यस गितमा केटा वा प्रेमिको भनाइ व्यक्त गरिएको छ । यस्तै येस्तै रोचक प्रेम कथा रहेको यस गीतको स्वर गायक सुवास पोखरेलको रहेको छ । सङ्गीत आशिस श्रेष्ठले गरेको यस एल्बममा मोडल अस्मिता रानाका साथमा कञ्चन,महेश्वरले अभिनय गरेका छन् । द्धारिका अधिकारीद्वारा निर्देशित यस भिडियोलाइ बुढासुब्बा म्युजिकले बजार व्यवस्थापन गरेको छ । भिडिया हेर्न यो लिंक क्लिक गर्नुहोला ।https://youtu.be/GTuQ6Gv293g

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु