test3

गृहपृष्ठ धनगढीमा भेटिए कोरोनाकोे चौंथो संक्रमित

धनगढीमा भेटिए कोरोनाकोे चौंथो संक्रमित

धनगढी । कोरोना भाइरस (कोभिड–१९)को चौथो संक्रमित भेटिएका छन् । संक्रमित व्यक्तिको सेती प्रादेशिक धनगढीमा उपचार भईरहेको छ । हाल उनको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमित व्यक्ति ३४ बर्षिय नेपाली पुरुष रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु