add frist

गृहपृष्ठ आज ६ हजार ४६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

आज ६ हजार ४६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

बुटवल, माघ । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु