add frist

गृहपृष्ठ थप १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण

थप १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण

बुटवल,माघ। नेपालमा थप १ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा ८ हजार ५ सय १३ जनामा गरिएको परीक्षणमा १ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै वितेको २४ घण्टामा ४ हजार ७ सय ७१ जना निको भएका छन् भने थप९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

संक्रिय संक्रमितको संख्या ५२ हजार ७ सय ८० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु