:
Breaking News

सन्दीप लामिछानेले पाए सफाइ

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

दाङमा दुई महिलाको हत्या

पारदर्शी सहकारीको सहकारी शिक्षा तालीम सम्पन्न

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगलाई प्राथमिकतामा राख्न ओलीको जोड

नेपाल गणतान्त्रिक यातायात व्यबसायी संगठन लुम्बिनीको अधिवेशन सम्पन्न : अध्यक्षमा पुनःखत्री चयन

इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी

बझाङ १(१) मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

सुदुरपश्चिम सम्पर्क समाज लुम्बिनीको अध्यक्षमा पर्मानन्द पन्त

नेपाल पत्रकार महासंघको १२ औं अधिवेशनले पारित गर्‍यो ७ बुँदे घोषणा पत्र

कक्षामा सिद्धान्त, बारीमा प्रयोग

मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक ‘ब्रिफिङ’ प्रधानमन्त्रीलाई गर्नुपर्ने

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी विजयी

चुनौती बन्दै क्षयरोग नियन्त्रण

हेयभाव र भेदभावका कारण, एचआईभी संक्रमितमा थप पीडा

अक्सफोर्ड मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विदाई

तनाव व्यवस्थापन तालिम सप्पन्न

छ सय फाटमा खरबुजा फलाउदै किसानहरु

खुद्रा किराना व्यवसायी संघ रुपन्देही अध्यक्षमा पोखरेल

बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित

बराल समुदायको कूल पूजा सम्पन्न

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट :- फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले नेपाल पराजित

लुम्बिनी शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

लुम्बिनीमा परेका गाउँलाई गण्डकीमा ल्याउन एमालेको संकल्प प्रस्ताव

प्राङ्गारिक कृषि मेलामा रहेको कृषि औजारप्रति उपभोक्ताको आकर्षण

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १६ औं वर्षमा प्रवेश,६ अर्वको पुँजि कोष,८८ वटा शाखा सञ्जाल

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, रुपन्देहीमा तीन लाख बालबालिका समेटिँदै

महानगरले कर उठाउन सकेन, योजना काट्न वडा र महाशाखालाई निर्देशन

बाल श्रम अन्त्यका लागी तत्काल काम गर्न ग्लोबल प्यानलको आह्वान

पञ्चकोटमा पाँच हजार किलोको महाघण्ट

बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई

अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ : उपाध्यक्ष पौडेल

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा प्रमोद भट्टराई पक्राउ

तीन दिन भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय

बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

प्रेस चौतारी नेपालको स्थापना दिवस : रुपन्देहीमा ४० जनाद्वारा रक्तदान

रास्वपासँग रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनेबाहेक अरु उद्देश्य छैन : सीके राउत

प्रेस चौतारी मैत्रीपूर्ण फुटसलस् मोबाईल संघ विजेता, चिकित्सक संघ उपविजेता

खेलका नियमबाट राजनीतिक दलले धेरै सिक्न जरुरी छ : विष्णु पौडेल

पोखराको पर्यटनमा ६ खर्ब लगानी जोखिममा परेको भन्दै ध्यानाकर्षण

स्थापना दिवसमा प्रेस चौतारी रुपन्देहीको मैत्रीपूर्ण फुटसल र रक्तदान कार्यक्रम

स्वर्गिय परमानन्द खरेल स्मृतिमा आयोजित खुला फुटसल प्रतियोगिताको सबै तयारी पुरा

छोरीहरु आफन्तबाटै असुरक्षित

केपी ओली नेपालको सर्वाधिक प्रतिभाशाली नेता : विद्यादेवी भण्डारी

लैगिंक विभेद र जातिय छुवाछुत हटाउन कानूनी सचेतना

युवा संघ र प्रेस चौतारी बिच मैत्रीपूर्ण फुटसल सम्पन्न

रुपन्देही उद्योग संघको प्लाष्टिक वस्तुगत समिति संयोजकमा तिमिल्सिना

मुख्यमन्त्रीसँग त्रिवेणीवासीले भने - कि सडक देउ, नत्र लुम्बिनीमा गाभ्देउ

बुटवलका बिद्यालयहरु भोलिदेखि ३ दिन जाडो विदा

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीकाे प्रचारप्रसार विभाग गठन

कपिलवस्तु एमालेले कार्यकर्ताको परीक्षा लिने

रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी विजयी

अक्सफोर्ड मा.वि.मा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न

समाजिक अन्तरविरोध न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य जरुरी : पूर्वप्रधानमन्त्री खनाल

तीन दिने डिजिटल पत्रकारिता तालिम सम्पन्न

विदेश जानेहरुलाई गाली गरेर, अर्ति-उपदेश दिएर समस्या समाधान हुँदैन : श्रेष्ठ

ज्ञानपुञ्जमा खेल सप्ताहको दोस्रो दिन बिबिध खेलकुदहरु सम्पन्न

अनुशासनहीनता अहिले नेपाली समाजको प्रमुख चुनौतीः ओली

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य

एक महिनाको भेटी रु ३५ लाख

सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री प्रचण्डले सचिवालयबाट हटाए १३ कर्मचारी

रुपन्देही व्यापार संघको अधिवेशन : २९ पदका लागि ४२ जना उम्मेदवार

आजदेखि राष्ट्रिय सभा सदस्य निर्वाचनको आचारसंहिता लागु

त्रिशूली नदीमा रित्तै फेला पर्‍यो भारतीय नम्बर प्लेटको गाडी

‘महाजात्रा’को गीत‘आहा क्या राम्रो’ सार्वजनिक (भिडियो सहित)

पेट्रोल,डिजेल र मट्टितेलको भाउ घट्यो

रूप फेरेको माघी पर्वले आफैलाई बिर्सेर गयो

टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते

आजदेखि मेलम्चीको पानी बाह्रै महिना आपुर्ति हुनेछः प्रधानमन्त्री

कर विवाद बढेपछि पोखरा महानगरपालिकाले गठन गर्‍यो पुनरावलोकन समिति

पोखरा महानगरपालिकाको १४ औँ नगरसभा सुरु

बुटवलले गर्‍यो सार्वजनिक सुनुवाई

न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ शुरु, ८७ विद्यालयबाट ६ वटा फाइनलमा

प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने

लोकल रक्सी बेच्न रुपा गाउँपालिकाले बनायो कानुन

राप्ती नदी बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत (मृतकको नामसहित)

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीले भेटे राष्ट्रपति पौडेललाई

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

राप्रपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेता सहभागी

राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण

यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकार सुनिश्चिताका लागि बजेटको व्यवस्था गछौ नगरप्रमुख खाँण

मित्रमिलन सहकारीका लेखा संयोजक अधिकारी पक्राउ

सिद्धेश्वरीका पाचसय विद्यार्थीलाई न्यानो कपडा ट्रयाक सुट वितरण

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस : पोखरामा राष्ट्रवादी र्‍यालीसहित सभा

नक आउट फुटबलको उपाधि न्यू सिर्जना एफसीलाई

पाँच वर्षपछि नेपाल रेडक्रसले पायो पुनः वैधता

सन्दीप लामिछाने उच्च अदालत जाने

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

रूपाताल : उदायमान पर्यटकीय गन्तब्य

एकीकृत समाजवादीका नेता राजु गुरुङले दिए राजीनामा

तेश्रोलिङ्गी सरोजिले पाईन आफ्नै पहिचानमा कलेज भर्ना

मैत्रीपूर्ण फुटसलको उपाधि रूपन्देही प्रहरीलाई

रुपन्देहीमा भन्सार छलेर ल्याइएको प्याज बरामद

गण्डकीलाई सोझो सेटमा हराउँदै आर्मी राष्ट्रिय भलिबलको सेमिफाइनलमा

नेपाल भित्रियो कोरोनाको नयाँ भेरियन्ट

सहकारी पीडितको समस्या : व्यवस्थित समाधानको प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन

व्यवसायको जन्मदाता हाटबजार : प्रदेश प्रमुख

माओवादीले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवारको नाम

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले टुंग्यायो ९ उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनमा एमालेका १९ उम्मेदवार (सूचीसहित)

विद्यार्थीलाई नियमित विद्यालय ल्याउन ‘हेलो अभिभावक’ कार्यक्रम

लेखनाथ दुर्घटना : अनिशा र भावना मृत्युको घटनामा कारचालक कारागार चलान

बुटवलमा सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु,घरटहरा हटाएर पार्क र चौतारी निर्माण गरिने

पोखरालाई साँच्चिकै सुविधासम्पन्न महानगर बनाउँछौँ : मेयर आचार्य

माइतीघरबाट गोविन्द केसीसहित ७ जना प्रहरी नियन्त्रणमा

उत्कृष्ट संसदीय पत्रकारिता पुस्कारबाट केसी सम्मानित

आर्यन र केकीको तिमी छौ र मेरो मुटु चलेको सार्वजनिक (भिडियो सहित)

लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरवैयक्तिक सञ्चार सीप कार्यक्रम

केपी ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा

ऐतिहासिक जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण

करोडौं रकम ठगी गरेर एक दम्पती फरार

सुर्यपुरा बहुमुखी क्याम्पस भवनको शिलान्यास

पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी

नेपाल र भारतबीच चार बुँदे सम्झौता, भूकम्प पीडितलाई एक हजार करोड सहयोग

राष्ट्रपति रामचन्द्र पौडेल भोलि बुटवल आउने

म सदासदा नेपालीका साथमा छु : पूर्वराजा शाह

मित्रमिलन सहकारी प्रकरण : सहकारीका पूर्व रजिष्ट्रार पराजुलीसहित ४ जना जेल चलान

५० करोडको कारोबार गर्दै सकियो लुम्बिनी एक्स्पो

सूर्य दर्शन सहकारी ठगीमा दुईजना जेल चलान, जिबीसहित १५ जना अझै फरार

अरनिको इङ्गलिस बोर्डिङ्गको ४० औं वार्षिकोत्सव

लुम्बिनी एक्स्पोमा डान्स आइडलको विजेता बनीन आकृति

४ करोड कारोबार गर्दै सकियो बुटवलको पाचौँ सडक खाना महोत्सव

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवमा रक्तदान

प्रेस चौतारी रुपन्देहीले २६ औं स्थापना दिवसमा संघसंस्थाबीच मैत्रीपूर्ण फुटसल गर्दै

लुम्बिनी एक्स्पोमा कृषि स्टलले उपभोक्तालाई राहत

पोखरास्थित गुप्तेश्वर महादेव गुफाद्वारा २५ करोड शिक्षामा लगानी

लुम्बिनी एक्स्पोमा दर्जनौं वृद्धवृद्धालाई सम्मान साथै आर्थिक सहयोग

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने निर्णय

पोखरामा करापुटार समाजको रक्तदान, ५१ युनिट रगत संकलन

शनिवार लुम्बिनी एक्स्पोमा अवलोकनकर्ताको अत्यधिक चाप

पत्रकार समाजका अभिन्न अंग हुन्ः सभामुख घर्तीमगर

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवमा बुटवलमा प्रभातफेरि

लुम्बिनी एक्पोमा ब्यापार बढ्दो,दैनिक उपभोग्य सामान एकैठाँउमा पाउदा दर्शक खुसी

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

ल्होसारका अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

बालकुमारी आन्दोलन : डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण गरी बालबालिका मैत्री उपचार सेवा

भोलिदेखि बुटवलमा पाँचौ सडक खाना महोत्सव

ल्होसारको अवसरमा रक्तदान

बुटवलमा अटो श्रमिकहरुका लागि नयाँ प्रविधिमा सीप वृद्धि तालिम

लुम्बिनी एक्स्पो आफैंमा एउटा ब्रान्ड हो : सदस्य सचिव दयानिधि भण्डारी

सरकारी ऐन नियमहरु विकासका बाधक : मुख्यमन्त्री चौधरी

व्यापार मेलामा दर्शक र कारोबारमा वृद्धि

निष्पक्ष पत्रकारिता नै आजको आवश्यकता : मन्त्री पाण्डेय

लुम्बिनी एक्स्पो : विद्युतीय गाडी आकर्षणको केन्द्र

प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

वर्तमान गठबन्धन सरकारको कारण देश गलत बाटोमा : ओली

पोखरामा रवि लामिछानेलाई लक्षित गर्दै मकैको खोया प्रहार

सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालबन्दी

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँगै ,देउवा र ओली बिच भेटवार्ता

नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने

पर्यटनका लागि शान्ति, शान्तिका लागि लुम्बिनी पदयात्रा

अब नयाँ ढंगले केही धक्का दिँदैछु, जनताको साथ पाउनेमा विश्वस्त छुः प्रधानमन्त्री

नारायणगढदेखि बुटवलसम्म ११३ किमी हिँडेर रास्वपाले दबाब यात्रा गर्ने

सरकार जिम्मेवारीबाट भाग्दा ठूला आयोजनाहरु अलपत्र : पूर्वअर्थमन्त्री विष्णु पौडेल

रुसी सेनामा कार्यरत ४ नेपाली युकेनमा बन्दी, थप एकको मृत्यु

बालविवाह गराएको आरोपमा पाँचजना पक्राउ

खल्तीबाट नेता हालेर समावेशीता हुँदैन :- गगन थापा

बुटवलमा हुने लुम्बिनी एक्स्पोको सम्पूर्ण तयारी पूरा

लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : चित्रबहादुर केसी

एनसेलबाट कर असुल गर्न सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

मित्रमिलन सहकारीको रकम हिनामिना प्रकरण : सञ्चालक खनालसहित दुई जना पक्राउ

त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित

मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

मितेरीद्धारा तीन दिने उद्द्घोषण तालिम सुरु

मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि प्रदेश सरकार संवेदनशिल छः गृहमन्त्री पाण्डेय

‘जाउँ है पोखरा’ अभियान फेरि सुरु

लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा एमाले–माओवादीको प्यानल विजयी

३ महिने शक्तिशाली महायागको तयारी पूरा

इतिहासलाई फर्केर हेर्दा पुस्तकको पूर्व प्रधानमन्त्री डा. भट्टराईद्वारा विमोचन

सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन भौतिकमन्त्री ज्वालाको निर्देशन

कांग्रेसले सार्‍यो महासमिति बैठक

६.५५ अंकले बढ्यो नेप्से

पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि जेलबाट छुटे

रुपन्देहीमा एक वर्षमा ६ सय ५२ मानवअधिकार ज्याजतिका घटना सार्वजनिक

सबै भन्दा सस्तो इन्टरनेट सेवा दिंदै वाइफाइ नेपाल

नेपालमै पहिलो पटक ३ महिने श्री शिवशक्ती, ११ अतिरुद्री, अयुतचण्डी, रास्ट्रियकल्याण महायाग सुरु हुदै

सोह्र दिने अभियान चलिरहँदा नेपालमा ६२ हिंसाका घटना

अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा

लुम्बिनी एक्स्पो : विद्युतीय गाडी आकर्षणको केन्द्र

top-news

बुटवल, ९ पुस । रूपन्देही व्यापार संघको आयोजनामा प्रदर्शनी केन्द्र बुटवल मण्डपमा लुम्बिनी एक्स्पो २०८० जारी छ  ।  पुस ५ गतेबाट सुरु भएको मेलामा इलेक्ट्रिक गाडी रहेका कारण पनि लुम्बिनी एक्स्पो आकर्षणको केन्द्र बन्न पुगेको छ ।

विश्वविख्यात लोकप्रिय गाडीदेखि नयाँ नयाँ प्रविधि सहितका विद्युतीय सवारीसाधन लुम्बिनी एक्स्पोमा राखिएको छ  । नयाँ टेक्निोलोजी सहितको गाडीले लुम्बिनी एक्स्पो लाई अझ सान्दार बनाएको छ ।

यसपालिको लुम्बिनी एक्स्पोेमा चारपाँग्रे र दुईपाँग्रे गरी ५ ओटा विद्युतीय कम्पनीका सवारीसाधनको सहभागिता छ । लुम्बिनी एक्स्पोमा इलेक्ट्रिक गाडी भएकाले पनि मेलामा अवलोकन कर्ताको थप आकर्षण रहेको छ ।


उच्च पफमेन्स, उत्कृष्ट माइलेजकै कारण प्यासेन्जर तर्फ नेपाली ग्राहकको विद्युतीय गाडीमा आकर्षण थेगी नसक्ने अवस्थामा पुगेको छ । ‘विद्युतीय गाडीमा अहिले अटो कम्पनीहरुले डिमान्ड थाम्न सकेका छैनन । MG मोडल (प्यारामाउण्ट मोटर्स प्रा.ली) बुटवलका लागी आधिकारीक बिक्रेता जयराईड मोटर्स प्रा.लीले प्रर्दशनीमा राखेको गाडी MG  को  Comet (EV)  मा ग्राहकको डिमान्ड बढी रहेको प्रा.लीका सिनियर सेल्स  कमल रानाले बताए । मेला आयोजक संस्थासंगको सहकार्यमा ग्राहक को लागि जानकारीमुलक सहित बिक्री बितरण र प्रचार पनि हुने भएको कारण विद्युतीय सवारीसाधनको  व्यवस्थापन गरेको रानाले बताए । 

यस्तै लोक सुसिला मोटर्स प्रा.ली.बुटवलले  E100 स्कुटरमा पनि दर्शकको आकर्षण स्टलकारुपमा रहेको छ । उत्कृष्ट माइलेज र लुक्सकै कारण विद्युतीय स्कुटीमा नेपाली ग्राहकको माग थेगी नसक्ने अवस्थामा पुगेको प्रा.लीका Sales executive सुरक्षा थापाले बताइन् । 



नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ । नेपाल अटो बजारमा पनि बिस्तारै विद्युतीय गाडी केन्द्रित भएको पाइन्छ । विद्युतीय सवारी साधनका लागि सरकारले पनि नीति मार्फत नै प्रोत्साहन गरेको छ । सरकारले चालु आव २०८०/८१ को बजेट मार्फत नै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्ने उल्लेख गरेको छ । जसले विद्युतीय सवारी प्रयोगको सङ्ख्या वृद्धिमा थप योगदान गरेको छ ।

पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकका सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । विद्युतीय सवारी चार्जिङ्ग स्टेशन निर्माण पनि तिव्र रुपमा भईरहेका छन । लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुनेगरि आवश्यक पूर्वाधार पनि बिस्तारै बन्दै गएकाले पनि आकर्षण बढेको बताइन्छ । नेपाल विद्युत् प्राधिकरणले पनि विद्युतीय सवारी चार्जिङ्ग स्टेसन निर्माण गरिरहेको छ । यसका साथै निजी क्षेत्रबाट पनि चार्जिङ्ग स्टेसन निर्माणका भइरहेका छन् ।

चालु आवको पाँच महिनामा ९ अर्ब १० करोड ६४ लाख रुपैयाँ बराबरको सवारी नेपाल भित्रिएको हो । सो बराबरको विद्युतीय गाडी आयातबाट सरकारले ४ अर्ब २ करोड ८८ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

भन्सार विभागका अनुसार गत कात्तिकमा पनि ६५२ वटा, असोजमा १ हजार २३७ वटा, भदौमा ७८८ वटा र गत साउनमा ११० वटा विद्युतीय सवारी आयात भएको थियो ।

विभागका अनुसार सबैभन्दा धेरै  विद्युतीय गाडी चीनबाट आउने गरेको छ । पाँच महिनामा विभिन्न तौल क्षमताका  २ हजार २९७ वटा गाडी चीनबाट आयात भएको छ । यस्तै, भारतबाट पनि १ हजार ३३८ वटा गाडी आयात भएको छ । समीक्षा अवधिमा कोरियाबाट २८ वटा, इन्डोनेसियाबाट १७, जर्मनबाट ३ वटा र अमेरिकाबाट पनि ३ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

कस्ता इभिमा नेपालीको बढी आकर्षण ?

पाँच महिनामा आयात भएका विद्युतीय गाडीको तथ्याङ्क अनुसार नेपालीहरूको धेरै रुचि ५० देखि १०० किलोवाट तौल क्षमताका सवारीमा बढी आकर्षण देखिएको छ । अझ बढी भने १०० किलोवाट तौल क्षमता इभिमा आकर्षण देखिएको छ ।

विभागका अनुसार पाँच महिनामा २ हजार २८ वटा इभि १०० तौल क्षमताका आयात भएका छन् । यस्तै, ५० किलोवाटसम्मका भने १ हजार ५९५ वटा र २०० किलोवाटसम्मका ५२ वटा सवारी नेपाल भित्रिएका छन् । यस्तै, २०१ किलोवाटदेखि ३००० किलोवाटसम्म (पिक पावर जडित) का विद्युतीय सवारी भने ११ वटा मात्रै आयात भएको छ ।

विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुण्डाइ, बिवाइडी ब्रान्डको विद्युतीय कारहरू निकै रुचाइएका विद्युतीय कारको ब्रान्ड हुन् । नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ ।

मेलाबाट उद्योग व्यापारको प्रवद्र्धन,धार्मिक एवं लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने :-

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको मेलाले यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन् । लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन, उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न मेलाले सघाउ पुग्ने आयोजकले विश्वास लिएका छन् ।

मेला मूल आयोजक समितिका सदस्य सचिव संघका महासचिव दयानिधी भण्डारीले मेलाबाट उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे । प्रचारप्रसार समितिका संयोजक फर्सुराम पन्तले मेलाका अवसरमा विभिन्न क्षेत्रलाई समेटेर गोष्ठीको समेत आयोजना गरिएको बताए ।



पुस १८ सम्म चल्ने एक्सपोमा ५ ओटा विद्युतीय कम्पनीका सवारीसाधन र २ इन्धनबाट गरी अटोमोवाइल्का ७ सहित, गार्मेन्ट तथा तयारी पोशाकका १ सय ४१,होटेल तथा रेष्टुरेन्टका २३, कृषिका ४० ,अन्तर्राष्ट्रिय १०, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका ७८ स्टल,श्रृंगार, उपहार तथा खेलौनाका ५२,ब्याग र जुत्ता चप्पलका ६८ र,फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिकका ५३,बैंक÷वित्तिय संस्था एवं शैक्षिक संस्थाका १८,सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८, औषधिजन्य ६६ स्टल,स्टेशनरी तथा स्पोर्टसका ८ रहेका मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । 

मेलाको १० लाख दर्शकले अवलोकन गर्ने तथा ५० करोड बढीको कारोबार आयोजकको अपेक्षा छ ।

प्रतिकृया दिनुहोस्