:
Breaking News

सन्दीप लामिछानेले पाए सफाइ

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

दाङमा दुई महिलाको हत्या

पारदर्शी सहकारीको सहकारी शिक्षा तालीम सम्पन्न

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगलाई प्राथमिकतामा राख्न ओलीको जोड

नेपाल गणतान्त्रिक यातायात व्यबसायी संगठन लुम्बिनीको अधिवेशन सम्पन्न : अध्यक्षमा पुनःखत्री चयन

इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी

बझाङ १(१) मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

सुदुरपश्चिम सम्पर्क समाज लुम्बिनीको अध्यक्षमा पर्मानन्द पन्त

नेपाल पत्रकार महासंघको १२ औं अधिवेशनले पारित गर्‍यो ७ बुँदे घोषणा पत्र

कक्षामा सिद्धान्त, बारीमा प्रयोग

मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक ‘ब्रिफिङ’ प्रधानमन्त्रीलाई गर्नुपर्ने

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी विजयी

चुनौती बन्दै क्षयरोग नियन्त्रण

हेयभाव र भेदभावका कारण, एचआईभी संक्रमितमा थप पीडा

अक्सफोर्ड मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विदाई

तनाव व्यवस्थापन तालिम सप्पन्न

छ सय फाटमा खरबुजा फलाउदै किसानहरु

खुद्रा किराना व्यवसायी संघ रुपन्देही अध्यक्षमा पोखरेल

बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित

बराल समुदायको कूल पूजा सम्पन्न

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट :- फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले नेपाल पराजित

लुम्बिनी शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

लुम्बिनीमा परेका गाउँलाई गण्डकीमा ल्याउन एमालेको संकल्प प्रस्ताव

प्राङ्गारिक कृषि मेलामा रहेको कृषि औजारप्रति उपभोक्ताको आकर्षण

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १६ औं वर्षमा प्रवेश,६ अर्वको पुँजि कोष,८८ वटा शाखा सञ्जाल

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, रुपन्देहीमा तीन लाख बालबालिका समेटिँदै

महानगरले कर उठाउन सकेन, योजना काट्न वडा र महाशाखालाई निर्देशन

बाल श्रम अन्त्यका लागी तत्काल काम गर्न ग्लोबल प्यानलको आह्वान

पञ्चकोटमा पाँच हजार किलोको महाघण्ट

बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई

अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ : उपाध्यक्ष पौडेल

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा प्रमोद भट्टराई पक्राउ

तीन दिन भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय

बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

प्रेस चौतारी नेपालको स्थापना दिवस : रुपन्देहीमा ४० जनाद्वारा रक्तदान

रास्वपासँग रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनेबाहेक अरु उद्देश्य छैन : सीके राउत

प्रेस चौतारी मैत्रीपूर्ण फुटसलस् मोबाईल संघ विजेता, चिकित्सक संघ उपविजेता

खेलका नियमबाट राजनीतिक दलले धेरै सिक्न जरुरी छ : विष्णु पौडेल

पोखराको पर्यटनमा ६ खर्ब लगानी जोखिममा परेको भन्दै ध्यानाकर्षण

स्थापना दिवसमा प्रेस चौतारी रुपन्देहीको मैत्रीपूर्ण फुटसल र रक्तदान कार्यक्रम

स्वर्गिय परमानन्द खरेल स्मृतिमा आयोजित खुला फुटसल प्रतियोगिताको सबै तयारी पुरा

छोरीहरु आफन्तबाटै असुरक्षित

केपी ओली नेपालको सर्वाधिक प्रतिभाशाली नेता : विद्यादेवी भण्डारी

लैगिंक विभेद र जातिय छुवाछुत हटाउन कानूनी सचेतना

युवा संघ र प्रेस चौतारी बिच मैत्रीपूर्ण फुटसल सम्पन्न

रुपन्देही उद्योग संघको प्लाष्टिक वस्तुगत समिति संयोजकमा तिमिल्सिना

मुख्यमन्त्रीसँग त्रिवेणीवासीले भने - कि सडक देउ, नत्र लुम्बिनीमा गाभ्देउ

बुटवलका बिद्यालयहरु भोलिदेखि ३ दिन जाडो विदा

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीकाे प्रचारप्रसार विभाग गठन

कपिलवस्तु एमालेले कार्यकर्ताको परीक्षा लिने

रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी विजयी

अक्सफोर्ड मा.वि.मा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न

समाजिक अन्तरविरोध न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य जरुरी : पूर्वप्रधानमन्त्री खनाल

तीन दिने डिजिटल पत्रकारिता तालिम सम्पन्न

विदेश जानेहरुलाई गाली गरेर, अर्ति-उपदेश दिएर समस्या समाधान हुँदैन : श्रेष्ठ

ज्ञानपुञ्जमा खेल सप्ताहको दोस्रो दिन बिबिध खेलकुदहरु सम्पन्न

अनुशासनहीनता अहिले नेपाली समाजको प्रमुख चुनौतीः ओली

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य

एक महिनाको भेटी रु ३५ लाख

सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री प्रचण्डले सचिवालयबाट हटाए १३ कर्मचारी

रुपन्देही व्यापार संघको अधिवेशन : २९ पदका लागि ४२ जना उम्मेदवार

आजदेखि राष्ट्रिय सभा सदस्य निर्वाचनको आचारसंहिता लागु

त्रिशूली नदीमा रित्तै फेला पर्‍यो भारतीय नम्बर प्लेटको गाडी

‘महाजात्रा’को गीत‘आहा क्या राम्रो’ सार्वजनिक (भिडियो सहित)

पेट्रोल,डिजेल र मट्टितेलको भाउ घट्यो

रूप फेरेको माघी पर्वले आफैलाई बिर्सेर गयो

टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते

आजदेखि मेलम्चीको पानी बाह्रै महिना आपुर्ति हुनेछः प्रधानमन्त्री

कर विवाद बढेपछि पोखरा महानगरपालिकाले गठन गर्‍यो पुनरावलोकन समिति

पोखरा महानगरपालिकाको १४ औँ नगरसभा सुरु

बुटवलले गर्‍यो सार्वजनिक सुनुवाई

न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ शुरु, ८७ विद्यालयबाट ६ वटा फाइनलमा

प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने

लोकल रक्सी बेच्न रुपा गाउँपालिकाले बनायो कानुन

राप्ती नदी बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत (मृतकको नामसहित)

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीले भेटे राष्ट्रपति पौडेललाई

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

राप्रपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेता सहभागी

राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण

यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकार सुनिश्चिताका लागि बजेटको व्यवस्था गछौ नगरप्रमुख खाँण

मित्रमिलन सहकारीका लेखा संयोजक अधिकारी पक्राउ

सिद्धेश्वरीका पाचसय विद्यार्थीलाई न्यानो कपडा ट्रयाक सुट वितरण

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस : पोखरामा राष्ट्रवादी र्‍यालीसहित सभा

नक आउट फुटबलको उपाधि न्यू सिर्जना एफसीलाई

पाँच वर्षपछि नेपाल रेडक्रसले पायो पुनः वैधता

सन्दीप लामिछाने उच्च अदालत जाने

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

रूपाताल : उदायमान पर्यटकीय गन्तब्य

एकीकृत समाजवादीका नेता राजु गुरुङले दिए राजीनामा

तेश्रोलिङ्गी सरोजिले पाईन आफ्नै पहिचानमा कलेज भर्ना

मैत्रीपूर्ण फुटसलको उपाधि रूपन्देही प्रहरीलाई

रुपन्देहीमा भन्सार छलेर ल्याइएको प्याज बरामद

गण्डकीलाई सोझो सेटमा हराउँदै आर्मी राष्ट्रिय भलिबलको सेमिफाइनलमा

नेपाल भित्रियो कोरोनाको नयाँ भेरियन्ट

सहकारी पीडितको समस्या : व्यवस्थित समाधानको प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन

व्यवसायको जन्मदाता हाटबजार : प्रदेश प्रमुख

माओवादीले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवारको नाम

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले टुंग्यायो ९ उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनमा एमालेका १९ उम्मेदवार (सूचीसहित)

विद्यार्थीलाई नियमित विद्यालय ल्याउन ‘हेलो अभिभावक’ कार्यक्रम

लेखनाथ दुर्घटना : अनिशा र भावना मृत्युको घटनामा कारचालक कारागार चलान

बुटवलमा सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु,घरटहरा हटाएर पार्क र चौतारी निर्माण गरिने

पोखरालाई साँच्चिकै सुविधासम्पन्न महानगर बनाउँछौँ : मेयर आचार्य

माइतीघरबाट गोविन्द केसीसहित ७ जना प्रहरी नियन्त्रणमा

उत्कृष्ट संसदीय पत्रकारिता पुस्कारबाट केसी सम्मानित

आर्यन र केकीको तिमी छौ र मेरो मुटु चलेको सार्वजनिक (भिडियो सहित)

लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरवैयक्तिक सञ्चार सीप कार्यक्रम

केपी ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा

ऐतिहासिक जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण

करोडौं रकम ठगी गरेर एक दम्पती फरार

सुर्यपुरा बहुमुखी क्याम्पस भवनको शिलान्यास

पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी

नेपाल र भारतबीच चार बुँदे सम्झौता, भूकम्प पीडितलाई एक हजार करोड सहयोग

राष्ट्रपति रामचन्द्र पौडेल भोलि बुटवल आउने

म सदासदा नेपालीका साथमा छु : पूर्वराजा शाह

मित्रमिलन सहकारी प्रकरण : सहकारीका पूर्व रजिष्ट्रार पराजुलीसहित ४ जना जेल चलान

५० करोडको कारोबार गर्दै सकियो लुम्बिनी एक्स्पो

सूर्य दर्शन सहकारी ठगीमा दुईजना जेल चलान, जिबीसहित १५ जना अझै फरार

अरनिको इङ्गलिस बोर्डिङ्गको ४० औं वार्षिकोत्सव

लुम्बिनी एक्स्पोमा डान्स आइडलको विजेता बनीन आकृति

४ करोड कारोबार गर्दै सकियो बुटवलको पाचौँ सडक खाना महोत्सव

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवमा रक्तदान

प्रेस चौतारी रुपन्देहीले २६ औं स्थापना दिवसमा संघसंस्थाबीच मैत्रीपूर्ण फुटसल गर्दै

लुम्बिनी एक्स्पोमा कृषि स्टलले उपभोक्तालाई राहत

पोखरास्थित गुप्तेश्वर महादेव गुफाद्वारा २५ करोड शिक्षामा लगानी

लुम्बिनी एक्स्पोमा दर्जनौं वृद्धवृद्धालाई सम्मान साथै आर्थिक सहयोग

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने निर्णय

पोखरामा करापुटार समाजको रक्तदान, ५१ युनिट रगत संकलन

शनिवार लुम्बिनी एक्स्पोमा अवलोकनकर्ताको अत्यधिक चाप

पत्रकार समाजका अभिन्न अंग हुन्ः सभामुख घर्तीमगर

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवमा बुटवलमा प्रभातफेरि

लुम्बिनी एक्पोमा ब्यापार बढ्दो,दैनिक उपभोग्य सामान एकैठाँउमा पाउदा दर्शक खुसी

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

ल्होसारका अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

बालकुमारी आन्दोलन : डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण गरी बालबालिका मैत्री उपचार सेवा

भोलिदेखि बुटवलमा पाँचौ सडक खाना महोत्सव

ल्होसारको अवसरमा रक्तदान

बुटवलमा अटो श्रमिकहरुका लागि नयाँ प्रविधिमा सीप वृद्धि तालिम

लुम्बिनी एक्स्पो आफैंमा एउटा ब्रान्ड हो : सदस्य सचिव दयानिधि भण्डारी

सरकारी ऐन नियमहरु विकासका बाधक : मुख्यमन्त्री चौधरी

व्यापार मेलामा दर्शक र कारोबारमा वृद्धि

निष्पक्ष पत्रकारिता नै आजको आवश्यकता : मन्त्री पाण्डेय

लुम्बिनी एक्स्पो : विद्युतीय गाडी आकर्षणको केन्द्र

प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

वर्तमान गठबन्धन सरकारको कारण देश गलत बाटोमा : ओली

पोखरामा रवि लामिछानेलाई लक्षित गर्दै मकैको खोया प्रहार

सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालबन्दी

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँगै ,देउवा र ओली बिच भेटवार्ता

नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने

पर्यटनका लागि शान्ति, शान्तिका लागि लुम्बिनी पदयात्रा

अब नयाँ ढंगले केही धक्का दिँदैछु, जनताको साथ पाउनेमा विश्वस्त छुः प्रधानमन्त्री

नारायणगढदेखि बुटवलसम्म ११३ किमी हिँडेर रास्वपाले दबाब यात्रा गर्ने

सरकार जिम्मेवारीबाट भाग्दा ठूला आयोजनाहरु अलपत्र : पूर्वअर्थमन्त्री विष्णु पौडेल

रुसी सेनामा कार्यरत ४ नेपाली युकेनमा बन्दी, थप एकको मृत्यु

बालविवाह गराएको आरोपमा पाँचजना पक्राउ

खल्तीबाट नेता हालेर समावेशीता हुँदैन :- गगन थापा

बुटवलमा हुने लुम्बिनी एक्स्पोको सम्पूर्ण तयारी पूरा

लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : चित्रबहादुर केसी

एनसेलबाट कर असुल गर्न सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

मित्रमिलन सहकारीको रकम हिनामिना प्रकरण : सञ्चालक खनालसहित दुई जना पक्राउ

त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित

मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

मितेरीद्धारा तीन दिने उद्द्घोषण तालिम सुरु

मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि प्रदेश सरकार संवेदनशिल छः गृहमन्त्री पाण्डेय

‘जाउँ है पोखरा’ अभियान फेरि सुरु

लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा एमाले–माओवादीको प्यानल विजयी

३ महिने शक्तिशाली महायागको तयारी पूरा

इतिहासलाई फर्केर हेर्दा पुस्तकको पूर्व प्रधानमन्त्री डा. भट्टराईद्वारा विमोचन

सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन भौतिकमन्त्री ज्वालाको निर्देशन

कांग्रेसले सार्‍यो महासमिति बैठक

६.५५ अंकले बढ्यो नेप्से

पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि जेलबाट छुटे

रुपन्देहीमा एक वर्षमा ६ सय ५२ मानवअधिकार ज्याजतिका घटना सार्वजनिक

सबै भन्दा सस्तो इन्टरनेट सेवा दिंदै वाइफाइ नेपाल

नेपालमै पहिलो पटक ३ महिने श्री शिवशक्ती, ११ अतिरुद्री, अयुतचण्डी, रास्ट्रियकल्याण महायाग सुरु हुदै

सोह्र दिने अभियान चलिरहँदा नेपालमा ६२ हिंसाका घटना

अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा

पत्रकार समाजका अभिन्न अंग हुन्ः सभामुख घर्तीमगर

top-news

भैरहवा, १४ पुस । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पत्रकारहरु समाजको अभिन्न अंग भएको बताएका छन् । उनले पत्रकारिता र पत्रकारको संरक्षणमा राज्यले सधैं ध्यान दिनुपर्ने बताए । पत्रकारिता सुरक्षित हुनु भनेको गणतन्त्र र लोकतन्त्रको सुन्दर पक्ष रहेको उनले उल्लेख गरे । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको ९ औं स्थापना दिवसको अवसरमा शनिबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले आफू सधै पत्रकारको सुरक्षा, विकास र पक्षमा वकालत गर्दै आएको जनाए ।

उनले पत्रकार र पत्रकारिता क्षेत्रमा पनि केही कमीकमजोरी रहे पनि समग्रमा राम्रा पक्ष धेरै रहेको जनाए । लुम्बिनी प्रेस क्लब जस्ता संस्थाहरुले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै लैजानु पर्नेमा जोड दिँदै यसतर्फ साकारात्मक काम हुनेमा आफू विश्वस्त रहने जनाए । प्रदेशसभाले पत्रकारमैत्री र हकअधिकारलाई ग्यारेन्टी हुने गरी कानून बनाउने उनले बताए । ‘हामीले कुनै पनि हालतमा पत्रकारहरुका हकअधिकार कुण्ठित हुन दिँदैनौं, स्वस्थ आलोचना गर्नु पत्रकारको धर्म हो’, उनले भने, ‘यसैले संचारमैत्री कानून बन्छ, यसका लागि मैले खेल्नुपर्ने भूमिका खेल्छु ।’

उनले संघीयताले असहजतालाई सहज बनाएको जनाए । ‘केन्द्रिकृत शासनलाई घरघरसम्म पुर्याउने शासन नै संघीयता हो,’ उनले भने, ‘सफल कार्यान्वयन गर्नमा सबै लाग्नुपर्छ ।’ सभामुख घर्तीमगरले नेपालको संघीयताको मोडल नेपाल र जर्मनमा बाहेक अन्त कुनै देशमा नभएको बताए । शासन प्रणाली आफैमा नराम्रो नरहेको  बताउँदै सभामुख घर्तीमगरले कहिलेकसो नेपालमा दक्षिणको राजनीतिले प्रभाव पार्ने बताए ।

‘नेपालमा संघीयताको विषयमा अझै टीकाटिप्पणी गर्ने समय भएको छैन’, उनले भने, ‘भर्खर जन्मिएको ६ बर्षको बच्चा कसरी दौडिन सक्छ ? यसैले संघीयतालाई अझ बलियो बनाउँदै लजाऔं ।’ उनले ब्युरोक्रेसीले राजनीति गर्दा बिग्रेको बताउँंदै नेताले नेताको काम नगर्ने, कर्मचारीले कर्मचारीकोरुपमा काम नगर्दा देश बिग्रिएको आरोप लगाए ।

अहिलेको ब्यबस्थामा सबै खराब नरहेको बताउँदै सभामुख घर्तीले राजनीतिमा आउने सबै खराब नहुने तर्क गरे । ‘पात्र दोषी होलान् तर सवै दोषी हुँदैनन् । को–को खराब छन् भन्नुपर्छ, तर सबैलाई एकै ठाउँमा राख्नु हुँदैन’, सभामुख घर्तीमगरले भने  । एउटा घटनालाई लिएर सबैलाई दोषी भन्नू राम्रो नभएको बताउंदै उनले समाजमा ३ थरिका मान्छे भएको तर्क गरे । ‘एक थरिले देशको बारेमा बुझ्छन्, जे दियो त्यो सम्हाल्छन् । अर्को मान्छे गतिला इमानदारी तर भनेर गर्ने, नभने नगर्ने खालका छन्, अटेरी छन्’, उनले भने, ‘पहिलो जिम्मेवारी, दोस्रो आज्ञाकारी, तेस्रो अटेरी खालका मान्छे भएको र अहिले अटेरी खालको ट्रेन हाबी भएको छ ।’

लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता (सीके) ले विकसित मुलुक बनाउन आजैबाट सुरुवात गर्नुपर्ने बताए । कुनै नेताले राम्रो गर्न सके त्यही पार्टीबाट असहयोग हुने उनको तर्क थियो । सत्तामा मात्रै कसरी टिकिइरहने भन्ने मात्रै नेतामा चिन्ता भएका कारण आज युवा पलायन भएको उनले बताए । परिवार चलाउन युवा परदेश जानू बाध्यता रहेको तर्क गरे । ‘ठुला दलले प्रदेश सरकारलाई नेताकार्यकर्ता थुपार्ने थलो बनाएका छन्’, उनले भने, ‘प्रदेश सरकारलाई अधिकार नै छैन । कसरी संघीयता बलियो हुन्छ ।’

उनले नेपाल भनेको काठमाडौं मात्रै हो भन्ने मानसिकता बिकास भएको बताए । ‘खेतीपातीको बारेमा थाहा छैन, त्यही कृषि मन्त्री हुन्छ’, उनले भने, ‘देशलाई बिकसित बनाउन कृषिको आधुनिकरण गर्नुपर्छ । त्यो बुझेको र गर्न सक्नेलाई मन्त्री बनाउनुपर्छ ।’ उनले लुम्बिनी प्रेस क्लबले पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएको जनाए । पत्रकारले कलमका माध्यमबाट गर्ने सकारात्मक आलोचनालाई सधैं नेतृत्व तहमा बस्नेले स्कीकार गर्दै कमीकमजोरी सुधारेर अघि बढ्नुपर्ने उनले जोड दिए ।

सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले पर्यटकलाई टिकाउनका लागी सवैले मिलेर काम गर्नुपर्ने बताए । सिद्धार्थनगर पर्यटकीय सहर बनाउन सबैको सहयोगको अपेक्षा गर्दै खानले पर्यटकलाई अतिथिको रुपमा व्यवहार गर्नुपर्ने बताए । उनले लुम्बिनी प्रेस क्लब र यसमा आबद्ध पत्रकारहरुले समाज र देशका लागि गरेको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले पत्रकारले पेशागत धर्म निभाउनु पर्ने बताए । राज्य सत्ताको संचार सदैब विपक्षमा रहनुपर्ने बताउँदै आफ्नो धर्म नछाडेर काम गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारहरुरुले क्षमता वृद्धिका कार्य गर्नुपर्नेमा जोड दिँदै लुम्बिनी प्रेस क्लबले संचारक्षेत्रमा गरेको योगदान गर्विलो रहेको उल्लेख गरे ।

संचारकर्मीलाई संघीयता अझै नआएको तर्क गर्दै उनले सानो कामका लागि राजधानी जानुपर्ने बाध्यता रहेको बताए । लुम्बिनी प्रदेशमा संचारका कानुन नबन्दा संघीयताको महसुस पत्रकारलाई नभएको बताए । लुम्बिनी प्रदेशमा ५० प्रतिशत पत्रकारलाई ससम्मान बिदाइ गरेको बताउँदै खड्काले पत्रकारको शुद्धीकरणका लागि समेत पत्रकार महासंघले अभियान थालेको बताए । शुद्धीकरण संगसंगै क्षमता अभिबृद्धिका लागि समेत महासंघले भूमिका खेलेको बताए ।

नेपाल पत्रकार महासंघ, रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले पछिल्लो समयमा पत्रकार कति आलोचक र प्रशंसक हुने भन्नेमा सचेत नभएको बताए । पोखरेलले पत्रकार बढी लम्पसार र बढी आलोचक हुनबाट बच्नुपर्ने बताए । उनले सत्तालाई सधै प्रश्न गर्नुपर्ने जनाए । प्रेस क्लबले यो क्षेत्रका आफ्नो भूमिका निभाएको उनले जनाए । हजारौं युवाहरुको बिमानस्थलमा लाइन लागेको तर्क गर्दै पोखरेललले सवै मिलेर सुधार गरी देश बनाउनु पर्ने बताए । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रका कारण देशका युवा पलायन भइरहेको उनको आरोप छ ।



लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले क्लब सदैब गतिशिलरुपमा संचार क्षेत्रको विकास गर्न, विसंगतीविरुद्ध आवाज बुलन्द गर्न र समाज रुपान्तरणमा अघि बढेको जनाए । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले सामुूहिकरुपमा गर्ने राम्रा कार्यलाई सबैले अपनत्व लिनुपर्ने बताइन् । यहाँको एजेन्डा सुन्दर नगर, पर्यटकीय नगर बनाउन लागिपरेको बताउंदै नगरको बिकासमा सबैले हातेमालो गर्नुपर्ने बताइन् । यसमा प्रेस क्लबले खबरदारीसहित साथ र सहयोग गर्दै आएको उनको भनाई छ ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले राज्यले उद्योगीलाई बचाउने, लामो समय टिक्ने नीति बनाउनु पर्ने बताए । राज्यले राजस्व मात्रै लिने तर उद्योगको बिकासका निम्ति भूमिका नखेल्दा उद्योगी धरासायी बनेको तर्क गरे । उनले प्रेस क्लबमा आबद्ध पत्रकारहरुले राज्यलाई झकझक्याउने काम गरिरहेको जनाउँदै आगामी दिनमा पनि आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्न अनुरोध गरे ।

लुम्बिनी प्रेस क्लबका निबर्तमान अध्यक्ष नरेश केसीले लुम्बिनी प्रेस क्लब पत्रकारिताको क्षेत्रको विकास, विस्तार र सभ्यसमाज निर्माणमा क्रियाशिल भएको बताए । उनले पत्रकारका हकहितका निम्ति सदैब तत्पर रहेको बताए । क्लबले आफ्नो ९औं स्थापना दिवसको अवसरमा भैरहवा–लुम्बिनी २२ किमी लामो बौद्ध संचार यात्रा र लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिता गरेको थियो । कार्यक्रममा संचार यात्रामा सहभागीहरुलाई सम्मान गरिएको थियो । यस्तै, सहयोगी संस्था र प्रेस क्लबका संस्थापक पदाधिकारीलाई पनि सम्मान गरिएको थियो । २०७२ सालमा स्थापित क्लबमा भैरहवा, लुम्बिनी र धकधई क्षेत्रका ४० जना पत्रकारहरु आबद्ध छन् । क्लबले पत्रकारितासँगै समाजमा सकारात्मक सन्देश दिने खालका कार्यक्रम गर्दै आएको छ ।

पत्रकार शर्मालाई प्रेस रत्न, पछाईलाई प्रेसिडेन्टियल अबार्ड

यसैबीच लुम्बिनी प्रेस क्लबले आफ्नो ९ औं स्थापना दिवसको अबसरमा दुई जना पत्रकारलाई नगदसहित सम्मान गरेको छ । क्लबले ‘लुम्बिनी प्रेस रत्न २०८०’ बाट नगद २५ हजार राशीसहित प्रेस क्लबका सल्लाहकार मनोरञ्जन शर्मालाई सम्मान गरेको छ । त्यसैगरी प्रेसिडेन्टियल अवार्डबाट प्रेस क्लबका पूर्ब अध्यक्ष दिपेश पछाईलाई ११ हजार नगद राशी सहित सम्मान पत्रले सम्मानित गरिएको हो । दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकारद्वय शर्मा कारोबार दैनिकमा आबद्ध छन् भने पछाई मेचिकाली दैनिकमा आबद्ध छन् ।

प्रतिकृया दिनुहोस्