:
Breaking News

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

ओलीलाई संसदमा दुईतिहाइको विश्वास

प्रधानमन्त्री ओली सहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत

कास्कीका ३ ठाउँमा पहिरोमा परी ११ जनाको मृत्यु

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति

टी २० विश्वकपको उपाधी भारतलाई

देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

असार १५ गते नेपाली समाजमा दही चिउरा खाने पर्व

पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

रामापुर माविका कृतिम र न्यू होराइजन स्कूलका प्रवेशले एसईईको नतिजामा ४ जीपीए ल्याए

रुपाको बजेट ४६ करोड ७६ लाख

गलत तथ्याङ्क इन्ट्री गरेर स्मार्ट लाइसेन्स, प्रतिलाइसेन्स ५० हजार असुलेको प्रहरीको निष्कर्ष

राष्ट्रिय परिचयपत्रको सेवा समय बिहान ८ बजेदेखि

एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे निर्वाचित

बुटवल उपमहानगरपालिका वडा नं ४ मा बार्षिक समिक्षा तथा वडा भेला सम्पन्न

नेकपा एमाले रुपन्देही आर्थिक पारदर्शीतामा ए ग्रेडमा

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन जरुरी छ : पौडेल

सहकारीमा पाँच लाखसम्मको बचत राख्ने बचतकर्ताका पैसा फिर्ता हुने

सरकारद्वारा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक,बजेट व्यापारीको प्रभावमा परेर आयो : काङ्ग्रेस

यस्ता छन् करका दरमा हेरफेर

छोरीहरु आफन्तबाटै असुरक्षित

तरबुजा खेतीको सफल परीक्षण संगै कृषकले संचालन गरे तरबुजा प्रदर्शनी तथा खाने प्रतियोगिता

विन्ध्यवासिनी मा.वि.मा चुनावी रौनक,क्याप्टेनमा गणेश शर्मा र सह क्याप्टेनमा अनुष्का गुरुङ बिजय

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत, पक्षमा १५७ सांसद

सन्दीप लामिछानेले पाए सफाइ

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

दाङमा दुई महिलाको हत्या

पारदर्शी सहकारीको सहकारी शिक्षा तालीम सम्पन्न

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगलाई प्राथमिकतामा राख्न ओलीको जोड

नेपाल गणतान्त्रिक यातायात व्यबसायी संगठन लुम्बिनीको अधिवेशन सम्पन्न : अध्यक्षमा पुनःखत्री चयन

इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी

बझाङ १(१) मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

सुदुरपश्चिम सम्पर्क समाज लुम्बिनीको अध्यक्षमा पर्मानन्द पन्त

नेपाल पत्रकार महासंघको १२ औं अधिवेशनले पारित गर्‍यो ७ बुँदे घोषणा पत्र

कक्षामा सिद्धान्त, बारीमा प्रयोग

मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक ‘ब्रिफिङ’ प्रधानमन्त्रीलाई गर्नुपर्ने

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी विजयी

चुनौती बन्दै क्षयरोग नियन्त्रण

हेयभाव र भेदभावका कारण, एचआईभी संक्रमितमा थप पीडा

अक्सफोर्ड मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विदाई

तनाव व्यवस्थापन तालिम सप्पन्न

छ सय फाटमा खरबुजा फलाउदै किसानहरु

खुद्रा किराना व्यवसायी संघ रुपन्देही अध्यक्षमा पोखरेल

बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित

बराल समुदायको कूल पूजा सम्पन्न

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट :- फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले नेपाल पराजित

लुम्बिनी शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

लुम्बिनीमा परेका गाउँलाई गण्डकीमा ल्याउन एमालेको संकल्प प्रस्ताव

प्राङ्गारिक कृषि मेलामा रहेको कृषि औजारप्रति उपभोक्ताको आकर्षण

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १६ औं वर्षमा प्रवेश,६ अर्वको पुँजि कोष,८८ वटा शाखा सञ्जाल

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, रुपन्देहीमा तीन लाख बालबालिका समेटिँदै

महानगरले कर उठाउन सकेन, योजना काट्न वडा र महाशाखालाई निर्देशन

बाल श्रम अन्त्यका लागी तत्काल काम गर्न ग्लोबल प्यानलको आह्वान

पञ्चकोटमा पाँच हजार किलोको महाघण्ट

बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई

अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ : उपाध्यक्ष पौडेल

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा प्रमोद भट्टराई पक्राउ

तीन दिन भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय

बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

प्रेस चौतारी नेपालको स्थापना दिवस : रुपन्देहीमा ४० जनाद्वारा रक्तदान

रास्वपासँग रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनेबाहेक अरु उद्देश्य छैन : सीके राउत

प्रेस चौतारी मैत्रीपूर्ण फुटसलस् मोबाईल संघ विजेता, चिकित्सक संघ उपविजेता

खेलका नियमबाट राजनीतिक दलले धेरै सिक्न जरुरी छ : विष्णु पौडेल

पोखराको पर्यटनमा ६ खर्ब लगानी जोखिममा परेको भन्दै ध्यानाकर्षण

स्थापना दिवसमा प्रेस चौतारी रुपन्देहीको मैत्रीपूर्ण फुटसल र रक्तदान कार्यक्रम

स्वर्गिय परमानन्द खरेल स्मृतिमा आयोजित खुला फुटसल प्रतियोगिताको सबै तयारी पुरा

छोरीहरु आफन्तबाटै असुरक्षित

केपी ओली नेपालको सर्वाधिक प्रतिभाशाली नेता : विद्यादेवी भण्डारी

लैगिंक विभेद र जातिय छुवाछुत हटाउन कानूनी सचेतना

युवा संघ र प्रेस चौतारी बिच मैत्रीपूर्ण फुटसल सम्पन्न

रुपन्देही उद्योग संघको प्लाष्टिक वस्तुगत समिति संयोजकमा तिमिल्सिना

मुख्यमन्त्रीसँग त्रिवेणीवासीले भने - कि सडक देउ, नत्र लुम्बिनीमा गाभ्देउ

बुटवलका बिद्यालयहरु भोलिदेखि ३ दिन जाडो विदा

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीकाे प्रचारप्रसार विभाग गठन

कपिलवस्तु एमालेले कार्यकर्ताको परीक्षा लिने

रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी विजयी

अक्सफोर्ड मा.वि.मा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न

समाजिक अन्तरविरोध न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य जरुरी : पूर्वप्रधानमन्त्री खनाल

तीन दिने डिजिटल पत्रकारिता तालिम सम्पन्न

विदेश जानेहरुलाई गाली गरेर, अर्ति-उपदेश दिएर समस्या समाधान हुँदैन : श्रेष्ठ

ज्ञानपुञ्जमा खेल सप्ताहको दोस्रो दिन बिबिध खेलकुदहरु सम्पन्न

अनुशासनहीनता अहिले नेपाली समाजको प्रमुख चुनौतीः ओली

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य

एक महिनाको भेटी रु ३५ लाख

सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री प्रचण्डले सचिवालयबाट हटाए १३ कर्मचारी

रुपन्देही व्यापार संघको अधिवेशन : २९ पदका लागि ४२ जना उम्मेदवार

आजदेखि राष्ट्रिय सभा सदस्य निर्वाचनको आचारसंहिता लागु

त्रिशूली नदीमा रित्तै फेला पर्‍यो भारतीय नम्बर प्लेटको गाडी

‘महाजात्रा’को गीत‘आहा क्या राम्रो’ सार्वजनिक (भिडियो सहित)

पेट्रोल,डिजेल र मट्टितेलको भाउ घट्यो

रूप फेरेको माघी पर्वले आफैलाई बिर्सेर गयो

टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते

आजदेखि मेलम्चीको पानी बाह्रै महिना आपुर्ति हुनेछः प्रधानमन्त्री

कर विवाद बढेपछि पोखरा महानगरपालिकाले गठन गर्‍यो पुनरावलोकन समिति

पोखरा महानगरपालिकाको १४ औँ नगरसभा सुरु

बुटवलले गर्‍यो सार्वजनिक सुनुवाई

न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ शुरु, ८७ विद्यालयबाट ६ वटा फाइनलमा

प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने

लोकल रक्सी बेच्न रुपा गाउँपालिकाले बनायो कानुन

राप्ती नदी बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत (मृतकको नामसहित)

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीले भेटे राष्ट्रपति पौडेललाई

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

राप्रपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेता सहभागी

राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण

यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकार सुनिश्चिताका लागि बजेटको व्यवस्था गछौ नगरप्रमुख खाँण

मित्रमिलन सहकारीका लेखा संयोजक अधिकारी पक्राउ

सिद्धेश्वरीका पाचसय विद्यार्थीलाई न्यानो कपडा ट्रयाक सुट वितरण

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस : पोखरामा राष्ट्रवादी र्‍यालीसहित सभा

नक आउट फुटबलको उपाधि न्यू सिर्जना एफसीलाई

पाँच वर्षपछि नेपाल रेडक्रसले पायो पुनः वैधता

सन्दीप लामिछाने उच्च अदालत जाने

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

रूपाताल : उदायमान पर्यटकीय गन्तब्य

एकीकृत समाजवादीका नेता राजु गुरुङले दिए राजीनामा

तेश्रोलिङ्गी सरोजिले पाईन आफ्नै पहिचानमा कलेज भर्ना

मैत्रीपूर्ण फुटसलको उपाधि रूपन्देही प्रहरीलाई

रुपन्देहीमा भन्सार छलेर ल्याइएको प्याज बरामद

गण्डकीलाई सोझो सेटमा हराउँदै आर्मी राष्ट्रिय भलिबलको सेमिफाइनलमा

नेपाल भित्रियो कोरोनाको नयाँ भेरियन्ट

सहकारी पीडितको समस्या : व्यवस्थित समाधानको प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन

व्यवसायको जन्मदाता हाटबजार : प्रदेश प्रमुख

माओवादीले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवारको नाम

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले टुंग्यायो ९ उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनमा एमालेका १९ उम्मेदवार (सूचीसहित)

विद्यार्थीलाई नियमित विद्यालय ल्याउन ‘हेलो अभिभावक’ कार्यक्रम

लेखनाथ दुर्घटना : अनिशा र भावना मृत्युको घटनामा कारचालक कारागार चलान

बुटवलमा सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु,घरटहरा हटाएर पार्क र चौतारी निर्माण गरिने

पोखरालाई साँच्चिकै सुविधासम्पन्न महानगर बनाउँछौँ : मेयर आचार्य

माइतीघरबाट गोविन्द केसीसहित ७ जना प्रहरी नियन्त्रणमा

उत्कृष्ट संसदीय पत्रकारिता पुस्कारबाट केसी सम्मानित

आर्यन र केकीको तिमी छौ र मेरो मुटु चलेको सार्वजनिक (भिडियो सहित)

लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरवैयक्तिक सञ्चार सीप कार्यक्रम

केपी ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा

ऐतिहासिक जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण

करोडौं रकम ठगी गरेर एक दम्पती फरार

सुर्यपुरा बहुमुखी क्याम्पस भवनको शिलान्यास

पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी

नेपाल र भारतबीच चार बुँदे सम्झौता, भूकम्प पीडितलाई एक हजार करोड सहयोग

राष्ट्रपति रामचन्द्र पौडेल भोलि बुटवल आउने

म सदासदा नेपालीका साथमा छु : पूर्वराजा शाह

मित्रमिलन सहकारी प्रकरण : सहकारीका पूर्व रजिष्ट्रार पराजुलीसहित ४ जना जेल चलान

५० करोडको कारोबार गर्दै सकियो लुम्बिनी एक्स्पो

सूर्य दर्शन सहकारी ठगीमा दुईजना जेल चलान, जिबीसहित १५ जना अझै फरार

अरनिको इङ्गलिस बोर्डिङ्गको ४० औं वार्षिकोत्सव

लुम्बिनी एक्स्पोमा डान्स आइडलको विजेता बनीन आकृति

४ करोड कारोबार गर्दै सकियो बुटवलको पाचौँ सडक खाना महोत्सव

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवमा रक्तदान

प्रेस चौतारी रुपन्देहीले २६ औं स्थापना दिवसमा संघसंस्थाबीच मैत्रीपूर्ण फुटसल गर्दै

लुम्बिनी एक्स्पोमा कृषि स्टलले उपभोक्तालाई राहत

पोखरास्थित गुप्तेश्वर महादेव गुफाद्वारा २५ करोड शिक्षामा लगानी

लुम्बिनी एक्स्पोमा दर्जनौं वृद्धवृद्धालाई सम्मान साथै आर्थिक सहयोग

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने निर्णय

पोखरामा करापुटार समाजको रक्तदान, ५१ युनिट रगत संकलन

शनिवार लुम्बिनी एक्स्पोमा अवलोकनकर्ताको अत्यधिक चाप

पत्रकार समाजका अभिन्न अंग हुन्ः सभामुख घर्तीमगर

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवमा बुटवलमा प्रभातफेरि

लुम्बिनी एक्पोमा ब्यापार बढ्दो,दैनिक उपभोग्य सामान एकैठाँउमा पाउदा दर्शक खुसी

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

ल्होसारका अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

बालकुमारी आन्दोलन : डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण गरी बालबालिका मैत्री उपचार सेवा

भोलिदेखि बुटवलमा पाँचौ सडक खाना महोत्सव

ल्होसारको अवसरमा रक्तदान

बुटवलमा अटो श्रमिकहरुका लागि नयाँ प्रविधिमा सीप वृद्धि तालिम

लुम्बिनी एक्स्पो आफैंमा एउटा ब्रान्ड हो : सदस्य सचिव दयानिधि भण्डारी

सरकारी ऐन नियमहरु विकासका बाधक : मुख्यमन्त्री चौधरी

व्यापार मेलामा दर्शक र कारोबारमा वृद्धि

निष्पक्ष पत्रकारिता नै आजको आवश्यकता : मन्त्री पाण्डेय

लुम्बिनी एक्स्पो : विद्युतीय गाडी आकर्षणको केन्द्र

प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

वर्तमान गठबन्धन सरकारको कारण देश गलत बाटोमा : ओली

पोखरामा रवि लामिछानेलाई लक्षित गर्दै मकैको खोया प्रहार

सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालबन्दी

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँगै ,देउवा र ओली बिच भेटवार्ता

नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने

पर्यटनका लागि शान्ति, शान्तिका लागि लुम्बिनी पदयात्रा

अब नयाँ ढंगले केही धक्का दिँदैछु, जनताको साथ पाउनेमा विश्वस्त छुः प्रधानमन्त्री

नारायणगढदेखि बुटवलसम्म ११३ किमी हिँडेर रास्वपाले दबाब यात्रा गर्ने

सरकार जिम्मेवारीबाट भाग्दा ठूला आयोजनाहरु अलपत्र : पूर्वअर्थमन्त्री विष्णु पौडेल

रुसी सेनामा कार्यरत ४ नेपाली युकेनमा बन्दी, थप एकको मृत्यु

बालविवाह गराएको आरोपमा पाँचजना पक्राउ

खल्तीबाट नेता हालेर समावेशीता हुँदैन :- गगन थापा

बुटवलमा हुने लुम्बिनी एक्स्पोको सम्पूर्ण तयारी पूरा

लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : चित्रबहादुर केसी

एनसेलबाट कर असुल गर्न सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

मित्रमिलन सहकारीको रकम हिनामिना प्रकरण : सञ्चालक खनालसहित दुई जना पक्राउ

त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित

मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

मितेरीद्धारा तीन दिने उद्द्घोषण तालिम सुरु

मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि प्रदेश सरकार संवेदनशिल छः गृहमन्त्री पाण्डेय

‘जाउँ है पोखरा’ अभियान फेरि सुरु

लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा एमाले–माओवादीको प्यानल विजयी

३ महिने शक्तिशाली महायागको तयारी पूरा

इतिहासलाई फर्केर हेर्दा पुस्तकको पूर्व प्रधानमन्त्री डा. भट्टराईद्वारा विमोचन

सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन भौतिकमन्त्री ज्वालाको निर्देशन

कांग्रेसले सार्‍यो महासमिति बैठक

६.५५ अंकले बढ्यो नेप्से

पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि जेलबाट छुटे

रुपन्देहीमा एक वर्षमा ६ सय ५२ मानवअधिकार ज्याजतिका घटना सार्वजनिक

सबै भन्दा सस्तो इन्टरनेट सेवा दिंदै वाइफाइ नेपाल

नेपालमै पहिलो पटक ३ महिने श्री शिवशक्ती, ११ अतिरुद्री, अयुतचण्डी, रास्ट्रियकल्याण महायाग सुरु हुदै

सोह्र दिने अभियान चलिरहँदा नेपालमा ६२ हिंसाका घटना

अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा

बुटवललाई स्वास्थ्यको हबका रुपमा विकास गछौँ : पूर्वमुख्यमन्त्री गिरी

top-news

बुटवल,११ चैत्र । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गरिने बताएका छन् ।

नेकपा एमाले रुपन्देही, स्वास्थ्य तथा जनसंख्या विभागले बुटवलमा आयोजना गरेको जनतासँग चिकित्सक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रादेशिक अस्पताल, सरकारी जिल्ला अस्पताल, स्वास्थ्य चौकीहरुको सेवालाई स्तरवृद्धिमात्र नभई सरकारी मेडिकल खोल्ने जस्ता लक्ष्यलाई अघि बढाएको कारण पनि बुटवललाई स्वास्थ्यको हबका रुपमा विकास गर्न सकिने बताए ।

जनताको जिवनस्तर र चेतना, उनिहरुले पाउने सेवा र त्यो सेवाबाट पर्ने असरको विषयमा रहेको कमीकमजोरीलाई हटाउनुपर्ने उनले सुझाव दिए । ‘सुविधा, स्थिरता र सुरक्षा अहिलेको स्वस्थ्य क्षेत्रमा चुनौतीका रुपमा देखापरेको छ ।’ गिरीले भने । लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रमा पछिल्लो दुई दशकमा धेरै विकास भएको उनले दाबी गरे । कुनै बेला ससाना रोग लागेमा भारत उपचार गर्न जाने बानीमा फेरिएको बताए ।

यस क्षेत्रमा रहेको सरकारी अस्पतालमा विशिष्टिकृत सेवा, मेडिकल कलेज, नीजि अस्पतालका कारण सेवाग्राहीहरु सहज उपचार पाउन सकेको उनले बताए । अहिलेको विकास पर्याप्त नभएको भन्दै उनले समयको माग, बढ्दो जनसंख्या, परिवर्तति राजनीतिक जिम्मेवारीका कारण थप विकास खोजेको दाबी गरे । ‘सन्तोष मिल्ने अवस्था छैन, हामी अघि बढ्नुपर्छ’ उनले भने ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले नीति निमार्णको तहमा सहयोग पुर्याउने, सल्लाह दिने, अन्तरक्रिया गर्ने साथै पार्टीलाई उपयुक्त दिशा दिन मद्यत गर्ने हो । जिल्ला, प्रदेश, केन्द्रमा रहेको यो विभाग निरन्तर आफनो काम गर्दै आएको उनले बताए । नेतृत्वसंगको कुरा आएपनि अझै नागरिकसंगको कुरा आउन बाकी रहेको उनले बताए । ‘अब जनतासँग जोडिनुपर्छ ।’ उनले भने ।

नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा।कृष्ण खरेलले चिकित्सकहरुको समस्या सुनुवाई हुने ठाउँ नै नरहेको दुखेसो गरे । चिकित्सकहरुप्रति समाजमा बनेको धारणालाई चिर्न जरुरी रहेको भन्दै सामाजिक उत्तरदायित्वमा आफुहरु अगाडी रहेको दाबी गरे । ‘चिकित्सकहरु समाजको अभिन्न अंग हो ।’ उनले भने ।

कार्यक्रममा नेकपा एमाले रुपन्देही, स्वास्थ्य तथा जनसंख्या विभागका अध्यक्ष सुनिल श्रेष्ठले ‘स्वस्थ्य समाज समृद्ध आधार’ मुल नारासहित आम नागरिकको स्वास्थ्य, सरकारी स्वास्थ्य सेवाको अवस्थाका बारेमा काम गर्दै आएको बताए । उनले नागरिकको स्वास्थ्यसंग सम्बन्धित खाद्यका विषय, विकास निमार्णका धेरै विषयहरु रहेको भन्दै उनले केवल प्रतिनिधिपात्रहरु बिच अन्तरक्रिया गरिएको उनले बताए ।

विभागबाट रुपन्देहीका पाँच वटै क्षेत्रमा निःशुल्क स्वस्थ्य जाच तथा निशुल्क औषधी वितरणसंग ल्याब सम्बन्धि निशुल्क परिक्षण समेत गर्न सफल भएको उनले बताए । जसमा मधुमेह, कोलेस्ट्रोल लगायतको परिक्षण भएको थियो । आफनो गाउमा आफनै ठाउमा भन्ने नारासहित स्वास्थ्य शिविर चलाउदै आएको उनले बताए । आगामी दिनमा लागुऔषध विषयमा विभिन्न विद्यालयका विद्यार्थी, महिलाको पाठेघर र स्तन क्यान्सर सम्बन्धमा स्क्रिनिङको लागि अनेम संघसंग सहकार्य गर्ने तथा स्वास्थ्यका साथ खेलकुद अन्य जनसंगठनसंग अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले स्वास्थ्य क्षेत्रमा रहेको विकृति हटाउन सरकार लाग्नुपर्ने सुझाव दिए । कार्यक्रममा उठेका विषयबस्तुलाई टिर्पोटकर्ता डा। रोहित राज क्षेत्री, माधव सापकोटाबाट संकलन गरी पार्टी जिल्लामा पठाईने र उपयुक्त समयमा सम्बोधन हुने विभागका सचिव केदार नेपालले बताए ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवी अर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, एमाले जिल्ला पार्टी अध्यक्ष तेजेन्द्र केसी, रुपन्देही ब्यापार संघका अध्यक्ष दिपक अधिकारी, लुम्बिनी प्रादेशिक अस्पतालका पुर्वअध्यक्ष बाबुराम भट्टराई, पुर्व मेसु डा।ईन्द्र ढकाल, देवदह मेडिकल कलेजका चेयरपर्सन गोपाल पोखरेल, राष्ट्रिय चिकित्सक संघका निर्वतमान अध्यक्ष डा।सन्तोष पोखरेलले स्वस्थ्य क्षेत्रमा देखिएको कमीकमजोरीलाई हटाउन समुदायका सरोकारवाला पक्ष नै जिम्मेवार हुनुपर्ने बताए । कार्यक्रमको सञ्चालन सचिव केदार नेपालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्