add frist

गृहपृष्ठ जनताले के बिगारे र, नेपाल बन्द गरेको : प्रधानमन्त्री

जनताले के बिगारे र, नेपाल बन्द गरेको : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुस्ख दिने नियतले पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेकपाले बन्द आह्वान गरेको बताएका छन्।

नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई दुस्ख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न सुझाएका छन्

‘नेपाल बन्द अरे। जनताले के बिगारे र, नेपाल बन्द गरेकोरु जनतालाई किन दुःख दिनुपर्‍यो नेपाल बन्द गरेररु पार्टी छोडेर आफू पाटीमा लाग्छन् अनि बन्द गरेर जनतालाई दुःख दिन्छन्, बन्द भनेको केरु त्यो किन गर्नुपर्‍यो, के का लागि गर्नुपर्‍योरु, उनले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन के का लागि भन्दै प्रश्न गरे।

बन्द के का लागि गर्नु, किन बन्द गर्नुरु बन्द भनेको हिँड्डुल गर्न नपाइने, पसल खोल्न नपाइने भनेको हो, किन्न जान नपाउने, पढ्न जान नपाउने, जनतालाई दुस्ख दिने काम गर्नु भएनु, उनले भने, ुके का लागि गर्नुपर्यो बन्दरु जनताले बन्द गरेको होइन र जनताले चाहेको पनि होइन। (सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु