add frist

गृहपृष्ठ रुपन्देही–२ मा मतान्तर घटाउँदै विष्णु पौडेल,घण्टीभन्दा ६५ मतले पछाडि

रुपन्देही–२ मा मतान्तर घटाउँदै विष्णु पौडेल,घण्टीभन्दा ६५ मतले पछाडि

बुटवल । प्रतिनिधिसभाको जारी मतगणनामा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल ६५ मतले मात्र पछि परेका छन् । करिव ५०० ले पछाडि परेका पौडेलले मतान्तर घटाएका हुन् ।

पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ४ हजार १३४ मत ल्याउँदा एमाले उपाध्यक्ष समेत रहेका पौडेलले ४ हजार ६९ मत ल्याएका छन् । हालसम्म १२ हजार ३०० मत गणना भएको छ । रुपन्देही–२ मा ८१ हजार २०२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु