add frist

गृहपृष्ठ सोमबार नेपाल बन्दको घोषणा

सोमबार नेपाल बन्दको घोषणा

बुटवल । ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चा भोलि नेपाल बन्दको घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपा सहितको कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले एमसीसी पारित गर्ने मुर्खता गरिरहेको भन्दै नेपाल बन्दको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु