add frist

गृहपृष्ठ मंसिर ४ मा निर्वाचन गर्ने सरकारको निर्णय

मंसिर ४ मा निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु