add frist

गृहपृष्ठ अराजकता निम्त्याउने पार्टीबाट बाहिर गए:ओली

अराजकता निम्त्याउने पार्टीबाट बाहिर गए:ओली

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अनुशासित भएको बताउनुभएको छ । शुक्रबार काठमाडौँ महानगर कमिटीद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अनुशासित पार्टी भएको बताउनुभएको हो ।

विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको भन्दै उहाँले नेकपा स्पष्ट दृष्टिकोणको साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताउनुभयो । आफ्नो पार्टी बिजय यात्रामा अघि बढेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु