add frist

गृहपृष्ठ रूपन्देही-३ मा दीपक बोहराले लिए अग्रता, बालकृष्ण खाण २३१ मतान्तरले पछि

रूपन्देही-३ मा दीपक बोहराले लिए अग्रता, बालकृष्ण खाण २३१ मतान्तरले पछि

बुटवल । प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन्।

दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन् । उनीहरूबीच २३१ मतान्तर छ। बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु