add frist

गृहपृष्ठ लाेकप्रिय समाचार

बुटवलको अक्सफोर्ड मा.बि प्रदेशको उत्कृष्ट बिद्यालयमा छनौट
बुटवलको अक्सफोर्ड मा.बि प्रदेशको उत्कृष्ट बिद्यालयमा छनौट

बुटवल । पश्चिम क्षेत्रको उत्कृष्ट शैक्षिक सस्था अक्सफोर्ड इंगलिस बोडिङ स्कूल (माध्यमिक बिद्यालय) मा कक्षा ११ मा पढने बिद्यार्थीको घुइचो लागेको छ । कक्षा ११ र १२ मा बिज्ञान, व्यवस्थापन, शिक्षा र मानबिकी पढाई हुने यस बिद्यालयमा कक्षा ११ मा जम्मा...

नेपाल डेरी एशोसीयसन प्रदेश ५ को साधारण सभा
नेपाल डेरी एशोसीयसन प्रदेश ५ को साधारण सभा

बुटवल । नेपाल डेरी एशोसीयसन प्रदेश ५ को दोस्रो साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले दुग्यजन्य बस्तुको विविधकरणमा विशेष जोड दिए । उनले...

बुटवलको मेला बन्द, आयोजकद्वारा क्षतिपूर्तिको माग
बुटवलको मेला बन्द, आयोजकद्वारा क्षतिपूर्तिको माग

बुटवल । बुटवलमा सञ्चालीत प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि व्यापार एवमं पर्यटक महोत्सव मेलामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोक लगाएपछि आयोजकले क्षतिपूर्तिको माग गरेको छ । कोरोनाको त्रासका कारणले प्रदेश सरकारले मेला महोत्सव तथा भिडभाड हुने काम...

ईनरह्वील रुपन्देहीद्वारा सहयोग
ईनरह्वील रुपन्देहीद्वारा सहयोग

बुटवल, भदौ । ईनरह्वील क्लव अफ रुपन्देहीको आयोजानमा बुबाको मुख हेर्ने दिन(कुसेऔसी)मा मानव सेवा आश्रममा सहयोग गरेको छ । क्लवकी अध्यक्ष मञ्जु आचार्य घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा इनरव्हील क्लब अफ बुटवलका पूर्व अध्यक्ष सरस्वती श्रेस्ठको प्रमुख आतिथ्यता रहेको थियो ।...

नसाको मातमा अस्मिताको तिनजना व्याइफ्रेन्डसंग रोमान्स (भिडियो सहित)
नसाको मातमा अस्मिताको तिनजना व्याइफ्रेन्डसंग रोमान्स (भिडियो सहित)

बुटवल,असार । पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा चर्चा–परिचर्चा बटुलिरहेकी अस्मिता रानाले हालै रिलिज भएको नसाको मातमा नृत्य गरेर सबैको मन लोभ्याएकी छन् । यस गीतले जवानीमा केटा र केटीबिचको जबर्जस्त प्रेमलाई उजागर गरेको छ । जुनि–जुनि संगै जिउने बाँचा गरी प्रेममा बाँधिएको...

रक्तदान कार्यक्रम सम्पन्न
रक्तदान कार्यक्रम सम्पन्न

बुटवल,भदौ । “रक्तदान जिबनदान” भन्ने मुल नारा सहित बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रूपन्देहीको आयोजना  साथै इनह्वील क्लब अफ रुपन्देही, रोट्रयाक्ट क्लब अफ बुटवल सिनर्जी,रोट्रयाक्ट क्लब अफ रामापिथेकसको सह-आयोजनाामा  संयुक्त रूपमा रक्तदान...

सुशीला गौतमको तीज गीत श्रावण पहिलो साता सार्बजनिक हुने
सुशीला गौतमको तीज गीत श्रावण पहिलो साता सार्बजनिक हुने

निकै लोकप्रिय जोडि खुमन अधिकारी र सुशीला गौतमको यो बर्षको तीज गीत लेउ लायो श्रावण पहिलो साता सार्बजनिक हुने भएको छ । केहि दिन पहिला मात्र गीतको म्युजिक भिडियो निर्माण गरिएको छ भने भिडियोमा जेम्स र शुशिला साथै खुमनले समेत...

७५ वर्षीया तारानाथ सुबेदी १८ दिन देखि सम्पर्क विहिन
७५ वर्षीया तारानाथ सुबेदी १८ दिन देखि सम्पर्क विहिन

पोखरा । कास्कीको रुपा गाउँपालिकाका तारानाथ सुबेदी १८ दिनदेखि सम्पर्क विहिन भएका छन् । रुपा गाउँपालिका वडा नं.-७ तालबेशीका ७५ वर्षीया तारानाथ सुबेदी असार २० गते गतेदेखि सम्पर्क विहिन भएका हुन् । असार १५ गते घरबाट ससुराली जान्छु भनी हिडेका...

इनरव्हील रूपन्देहीले जन्मायो छोरी
इनरव्हील रूपन्देहीले जन्मायो छोरी

बुटवल,मंसिर । इनरव्हील क्लब अफ रूपन्देहीले तिलोत्तमा नगरपालिका स्थित दुर्गादत्त मा.वि कक्षा ५ मा अध्ययनरत विपन्न परिवारको छात्रा दीपिका परियारलाई सहयोग गरेको छ । क्लबले छात्रा दीपिका परियारलाई एस.ई.ई. सम्म पढ्नको लागी लाग्ने सम्पूर्ण खर्चको जिम्मा लिएको हो । साथै...

हरितालिका तीजको अबसरमा महिला समाज पोर्चुगलले भब्य कार्यक्रम गर्ने
हरितालिका तीजको अबसरमा महिला समाज पोर्चुगलले भब्य कार्यक्रम गर्ने

स्थापनाको छोटो समयमा नै सामाजिक कार्यमा ससक्त रूपमा प्रस्तुत भइ सुपरिचित भएको नेपाली महिला समाज पोर्चुगल सरकारको सामाजिक संस्थाको नियम बमोजिम औपचारिक रुपमा दर्ता भएको छ जुलाई २३ तारिख दर्ता भएसंगै महिला समाजले अझ जिम्मेवार र समाजप्रति उत्तरदायी बनेको समाजकी...