test3

गृहपृष्ठ लाेकप्रिय समाचार

अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता विकास तालिम
अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता विकास तालिम

बुटवल, १२ जेठ | अपाङ्गता भएका व्याक्तिहरुको लागि नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजनामा क्षमता विकास तालिम प्रदान गरिएको छ । शनिवार बुटवलमा आयोजना गरिएको तालिममा अपाङ्गता भएका व्याक्तिहरुको हक, अधिकार, कर्तव्य तथा उनीहरुले पाउने सेवा तथा सुविधाको विषयमा प्रशिक्षण...

राजनीतिक,आर्थिक र सामाजिक बिकासका कुरा गरेर मात्र हुदैन पूर्व उपप्रधान तथा उर्जा मन्त्री रायमाझी
राजनीतिक,आर्थिक र सामाजिक बिकासका कुरा गरेर मात्र हुदैन पूर्व उपप्रधान तथा उर्जा मन्त्री रायमाझी

बुटवल,७,असार । दुई तिहाई बहुमतको सरकार भइसके पछि राष्ट्र र जनताका अपेक्षाहरु धेरै रहेको तर हाम्रो चिन्तन,संस्कार,संस्कृति र स्वभाव पुरानै भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँची छत्रदेव रूपन्देही युवा संगठन भेलाको अवसरमा बोल्ने वक्ताहरूले...

ब्लड क्यान्सर पिडित दिपालाई काइन्ड हर्ट फाउण्डेसनको सहयोग
ब्लड क्यान्सर पिडित दिपालाई काइन्ड हर्ट फाउण्डेसनको सहयोग

बुटवल , जेठ  ब्लड क्यान्सरबाट पिडीत कपिलबस्त बुद्धभूमि ९ इमिलियाकी १७ वार्षिय दीपा थापा बचाउनका लागि बुटवलमा रकम संकलन गरि हस्तान्तरण गरिएको छ । काइन्ड हर्ट फाउण्डेसन बुटवलले संकलन गरेको एकाउन हजार एक सय पाँच रुपैयाँ (५११०५) रकम हस्तान्तरण गरेको...

सामाजिक संजालमा सक्रिय श्रीमती संगठनद्धारा अपाङ्ग आश्रममा सहयोग
सामाजिक संजालमा सक्रिय श्रीमती संगठनद्धारा अपाङ्ग आश्रममा सहयोग

बुटवल,साउन । महिला र बालबालिकाको हितमा रहेर काम गर्दे आएको सामाजिक संजालमा सक्रिय श्रीमती संगठनलले नेपाल अपाङ्ग आश्रममा सहयोग गरेको छ । मानव सेवा नै धर्म हो भन्ने मूल नारालाई पछ्याएर नेपाल अपाङ्ग आश्रम बुटवल देविनगरमा रहेका ३५ जना अपाङ्ग...

गायिका शितल शर्माको ‘चौतारी’ मा ठ्यासकुमारिको दमदार नृत्य
गायिका शितल शर्माको ‘चौतारी’ मा ठ्यासकुमारिको दमदार नृत्य

बुटवल, साउन । सञ्चारकर्मी शितल शर्माले तिज गित सार्वजनिक गरेकि छन् । पानीजहाज हुँदै महारानीको यात्रामा सफल र चर्चित बनेकी शर्माले यो बर्षको तिजमा आफ्रनै स्वरमा खुमन अधिकारी संगित बैकुण्ठ महतको शब्द रहेको चौतारी नामक गित बजारमा ल्याएकी छन ।...

गुल्मी समाज पोर्चुगलले गर्यो एक दिने भ्रमण
गुल्मी समाज पोर्चुगलले गर्यो एक दिने भ्रमण

पोर्चुगल। स्थापनाकालदेखि रचनात्मक एबम श्रीजनात्मक कार्य गर्दै आइरहेको गुल्मी समाज पोर्चुगलले गुल्मिबासी अलवा हरेक जनमानसमा रङ्गिन छाप छोडन सफल भएको देखिन्छ।तदकार्यलाइ निरन्तरता दिदै पोर्चुगलका विभिन्न ठाउहरुको हिजो अबलोकन भ्रमण गरेको थियो। भ्रमणका क्रममा आल्बुफेइरा,लागोस,साग्रेस र प्रतिमाओ लगायतका ठाउहरुको अबलोकन गरिएको...

दिपु र रेनुको तिज गित भुरुड्ंजै गुरुड्ं (भिडियो सहित)
दिपु र रेनुको तिज गित भुरुड्ंजै गुरुड्ं (भिडियो सहित)

बुटवल,साउन । बजारमा थुप्रै गितहरु गाएर चर्चामा आएका लोक संगित क्षेत्रका लोकप्रिय संचारकर्मी तथा गायक दिपु मगर र रेनु मगरले यस वर्षको तिजलाई लक्षित गरी नयाँ गित भुरुड्ंजै गुरुड्ं सार्वजनिक गरेका छन् । पोहोर सालको छुकछुके रेलमा जस्तै अहिले भुरुड्ंजै...

अन्जु पन्तको स्वरमा,मंजिता केसीको तीज गीत “तीजको लहर”बजारमा ( भिडियो सहित)
अन्जु पन्तको स्वरमा,मंजिता केसीको तीज गीत “तीजको लहर”बजारमा ( भिडियो सहित)

बुटवल,साउन।  हिन्दु महिलाहरूको महान पर्व तिज नजिकिदैं जाँदा नेपाली साँगितिक क्षेत्रमा छुट्टै स्थान बनाइसकेकी मन्जिता केसीलाई समेत तिजको रौनकले छोएको छ । चर्चित मोडल मन्जिता केसी बिगत धेरै बर्ष देखि नेपाली म्युजिक भिडियो चलचित्र हरुमा कामगर्दै आईरहेकी एक प्रतिभासाली कलाकार...

कानुन निर्माण गर्दा सम्बन्धित क्षेत्रका नागरिक संग छलफल गर्नुपर्ने सरोकारवालाको जोड
कानुन निर्माण गर्दा सम्बन्धित क्षेत्रका नागरिक संग छलफल गर्नुपर्ने सरोकारवालाको जोड

बुटवल,  नेपाल कानुन समाजद्वारा सञ्चालित नागरिक संवाद कार्यक्रम सनिबार बुटवलमा सम्पन्न भएको छ । संघ, प्रदेश र स्थानियतहले सम्बन्धित सरोकारवालाहरु संग छलफल गरि कानुन निर्माण गर्दा समाजको तल्लोतहका नागरिकका पनि अधिकार समेटीन सक्ने कार्यक्रममा सहभागीहरूको भनाई छ । कार्यक्रममा बोल्दै...

‘लाग्यो असार’ बजारमा (भिडियो सहित)
‘लाग्यो असार’ बजारमा (भिडियो सहित)

नेपाली सांगीतिक बजारमा धेरै वर्षको अन्तरालमा डि।ए।आर।मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ दर्शक तथा स्रोता माझ ल्याएको छ ।  गाउँ घरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्धेश्यले सोही अनुरुप असारे भाका सहित लोक गीत...