add frist

विद्यालय दुई दिन विदा

बुटवल । विहिबार र शुक्रबार बुटवलका विद्यालय बन्द हुने भएका छन् । अत्यधिक चिसाेका कारण बुटवल उपमहानगरपालिकाले पुस १५ र १६ गतेलाई नगरपालिका भित्रका बिद्यालयमा बिदा दिने निर्णय गरेकाे हाे ।

वर्षे तथा हिउदे विदाबाट मिलान गर्नेगरी दुई दिन विदा दिने निर्णय गरिएकाे नगरपालिकाले सूचना जारी गरेर जानकारी गराएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु