test3

गृहपृष्ठ दारी ग्याङ्ले लियो प्रशिक्षण

दारी ग्याङ्ले लियो प्रशिक्षण

बुटवल,भदौ । दारी ग्याङ बुटवलको पहलमा ट्राफिक सम्बन्धि जनचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं. ५ प्रहरी कार्यलयमा बुटवलमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा दारी ग्याङका २१ सदस्यहरुको सहभागिता रहेको थियो । ट्राफिक प्रहरी सदैव सहयोग र सहकार्य गर्न इच्छुक रहेको कार्यक्रमका प्रशिक्षक एच.पि खनालले बताए । आगामी दिनमा ”गालामा दारी काधमा जिम्मेदारी”भन्ने मुल नाराका साथ दारी ग्याङ्गनै सक्रिय भइ बुटवल तथा आसपासका ठाउँमा गइ आमनागरिकलाई जनचेतना मुलक कार्यक्रम गर्ने दारी ग्याङ्ग बुटवलका सह–संयोजक भरत पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु