add frist

गृहपृष्ठ रास्ट्रीय अग्रहरी संघ नेपालको अध्यक्षमा डा.योगेन्द्र

रास्ट्रीय अग्रहरी संघ नेपालको अध्यक्षमा डा.योगेन्द्र

बुटवल । रास्ट्रीय अग्रहरी संघ नेपालको केन्द्रिय अध्यक्षमा डा.योगेन्द्र अग्रहरी चयन भएका छन् ।

संघको आइतबार लुम्बिनिमा सम्पन्न दोस्रो बिस्तारीत भेलाले डा.योगेन्द्र अग्रहरीको अध्यक्षतामा २१ सदस्यीय तथा केन्द्रिय तदर्थ समिती गठन गरेको छ ।

जसको सदस्यहरूमा ओम प्रकाश अग्रहरी(परासी),रविन्द्र अग्रहरी (बुटवल),प्रेम सागर अग्रहरी (भैरहवा),सिता अग्रहरी (बुटवल),चन्द्रिका अग्रहरी (परासी),दिलिप अग्रहरी (बुटवल),पंकज अग्रहरी (कृष्णनगर),स्यानु कमार अग्रहरी (धकधई),राधेश्याम अग्रहरी (परासी),पारस अग्रहरी (भैरहवा),सुनिल अग्रहरी (तौलिहवा),भु्रतहरी प्र. अग्रहरी (वरौहिया),बाल गोविन्द अग्रहरी (महराजगंज),ओम प्रकाश अग्रहरी (पर्सा चौरहा),दिलिप अग्रहरी (अमुवा),रेनु अग्रहरी (बुटवल),उर्मिल अग्रहरी (परासी),माया अग्रहरी (परासी),डा.सुनिता अग्रहरी (कपिलवस्तु),नन्दिता अग्रहरी (काठमाडौं) रहेका छन् ।

यस्तै सल्लाहकारमा वहि विशाल अग्रहरी (भैरहवा),दिपक गुप्ता (तौलिहवा),मुन्निलाल अग्रहरी (परासी),राजेन्द्र अग्रहरी (परासी) चयन भएको संघ नगर सदस्य सुरेन्द्र अग्रहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु