add frist

गृहपृष्ठ सैनामैनामा बेवारिसे अवस्थामा २६.५२ क्युफिट काठ फेला

सैनामैनामा बेवारिसे अवस्थामा २६.५२ क्युफिट काठ फेला

सैनामैना । रुपन्देहीको सैनामैनामा वेवारिसे अवस्थामा सालको चिरान काठ फेला परेको छ । सैनामैना नगरपालिका–६ शान्तिपुर टोल स्थितको सडकमा बेवारिसे अवस्थामा साल जानका चिरान काठ बुधबार राति फेला परेको हो ।

फेला परेको काठ २३ थान ( २६.५२ क्युफिट) रहेको प्रहरीले जनाएको छ । काठलाई इंगुरिया सामुदायिक वन उपभोक्ता समुहलाई बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु