add frist
एमसीसीको ‘व्याख्यात्मक घोषणा’ नेपाली जनता झुक्काउने काम : ओली
एमसीसीको ‘व्याख्यात्मक घोषणा’ नेपाली जनता झुक्काउने काम : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने...

एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै
एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै

काठमाण्डौं । अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् । एमाले केन्द्रीय प्रचार विभाग...

ओलीसँग देउवाको आग्रह :- गठबन्धनबाट असहयोग भयो, एमसीसी पास गर्न सहयोग गर्नुस्
ओलीसँग देउवाको आग्रह :- गठबन्धनबाट असहयोग भयो, एमसीसी पास गर्न सहयोग गर्नुस्

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् । मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग प्रधानमन्त्री देउवाले करिब २ घण्टा छलफल गरेका थिए । नेकपा एमालेका प्रचार विभागका...

ओली आक्रोशित, भने प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्
ओली आक्रोशित, भने प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गर्नुभएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारमा रहेका क्रान्तिकारीहरुले सडक...