add frist
एमसीसी पारित गर्ने सत्ता गठबन्धनको निर्णय
एमसीसी पारित गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ । सत्ता गठबन्धनले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका...

संसद बैठक आइतबारलाई सर्‍यो
संसद बैठक आइतबारलाई सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने...

एमसीसीमा सत्तारुढ दलको दोहोरो चरित्रः पोखरेल
एमसीसीमा सत्तारुढ दलको दोहोरो चरित्रः पोखरेल

बुटवल । नेकपा एमालेका महसचिव शंकर पोखरेलले एमसीसीमा सत्तारुढ दलले दोहोरो चरित्र देखाएको आरोप लगाउनु भएको छ । सरकारमा बसेर दुईथरी दृष्टिकोण बनाउन नमिल्ने उहाँको भनाइ छ । एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमसीसी...

ओलीसँग देउवाको आग्रह :- गठबन्धनबाट असहयोग भयो, एमसीसी पास गर्न सहयोग गर्नुस्
ओलीसँग देउवाको आग्रह :- गठबन्धनबाट असहयोग भयो, एमसीसी पास गर्न सहयोग गर्नुस्

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् । मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग प्रधानमन्त्री देउवाले करिब २ घण्टा छलफल गरेका थिए । नेकपा एमालेका प्रचार विभागका...

ओली आक्रोशित, भने प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्
ओली आक्रोशित, भने प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गर्नुभएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारमा रहेका क्रान्तिकारीहरुले सडक...

अराजकता र अस्थिरता निम्त्याउन एमसिसी पेश भयो : एमाले
अराजकता र अस्थिरता निम्त्याउन एमसिसी पेश भयो : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विदेशीको इसारामा सरकारले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गरेको आरोप लगाएको छ। आइतबार सरकारले एमसिसी टेबल गरेपछि आन्तरिक छलफलमा जुटेको एमालेले अराजकता र अस्थिरता निम्त्याउन एमसिसी ल्याइएको बताएको हो। ‘सरकारले विदेशीको इरासामा देशभित्र अराजकता...

हामी एमसीसीको विपक्षमा छौ : प्रचण्ड
हामी एमसीसीको विपक्षमा छौ : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने दोहोयाउनु भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताउनु भएको छ...