add frist

ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु

जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु