रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन
- सत्यदीप सन्देश संवाददाता
- भदौ १०, २०८३
- 47 Shares
Read Time:51 Second
रसुवा बाढीपछि रसुवा आसपास क्षेत्रमा ३८४ पर्यटक सम्पर्कमा आउन सकेका छैनन् ।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरका अनुसार उनीहरू सम्पर्क बाहिर छन् ।
खोज तलासीको काम भइरहेको छ । रसुवाका विभिन्न पर्यटकीय स्थलमा बाक्लो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गर्छन् ।
विभिन्न ट्राभल एजेन्सीहरूबाट बोर्डले पर्यटकहरूको विवरण लिएको जनाएको छ ।
बोर्डको प्रारम्भिक तथ्यांक अनुसार २ सय ९१ विदेशी र ९३ आन्तरिक पर्यटक सम्पर्कमा आउन सकेका छैनन् ।
प्रतिकृया दिनुहोस्
- पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय
- रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
- बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन
- पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
- संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ महारथीको दर्ज्यानी प्रदान
- मन्त्री र उच्च जनप्रतिनिधि आफ्नै क्षेत्रको सास्तीमा बेखबर: विजयपुर खोला र जीर्ण सडकको चपेटामा ढाँडबेसीबासी
- मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल
- बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै
- मानवसेवा आश्रमको यज्ञबाट ३ करोड बचत
-
रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन
भदौ १०, २०८३ -
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
भदौ १०, २०८३

लेखकको सम्वन्धमा