चर्चामा

शिक्षा

अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द

अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द

बुटवल । सम्भावित अविरल वर्षाका कारण हुन सक्ने बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ । बुटवल उपमहानगरपालिकाले नगर प्रमुखस्तरीय निर्णयअनुसार २०८३ असोज ८ गते दिवा सत्रका कक्षा मात्र बन्द गर्ने जनाएको छ । त्यस्तै असोज ९ गते बिहानी तथा…

विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल

विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन् । मधेस प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उनले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका लागि महत्वपूर्ण रहेको…

  • डायमण्ड मा.वि. द्वारा राहत कोषमा ५ लाख सहयोग

    डायमण्ड मा.वि. द्वारा राहत कोषमा ५ लाख सहयोग

    पोखरा । पोखरा–२७, तालचोकस्थित डायमण्ड माध्यमिक विद्यालयले भोटेकोसीको बाढीपहिरो प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । विपद्को घडीमा प्रभावितप्रति सामाजिक उत्तरदायित्व प्रस्तुत गर्दै विद्यालयले उक्त राहत रकम प्रदान गरेको हो । संकलित...

  • निजी विद्यालयमाथिको ३ प्रतिशत ‘समता शुल्क’ खारेज गर्न प्याब्सनको माग

    निजी विद्यालयमाथिको ३ प्रतिशत ‘समता शुल्क’ खारेज गर्न प्याब्सनको माग

    पोखरा । निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरूले विद्यार्थीबाट लिने शुल्कमा ३ प्रतिशत ‘समता शुल्क’ लिने सरकारी घोषणाप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कडा आपत्ति जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत यस्तो शुल्क लिने...

  • दीप बोर्डिङले गर्यो एसइई-२०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

    दीप बोर्डिङले गर्यो एसइई-२०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

    बुटवल । यस क्षेत्रकै पुरानो तथा अब्बल विद्यालयको पहिचान बनाउन सफल दीप बोर्डिङ हाई स्कुल बुटवलले एसइई-२०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले ४ जीपीएसहित उत्तीर्ण सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको हो...

Page 1 of 41234