चर्चामा

राजनीति

मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता

मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता

उद्धारमा खटिएका हेलिकोप्टर पोखरा । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पहिरोमा परेका सबै जना नेपाली नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । ‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले भने, ‘हराएका भनिएकाहरू…

काँग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा

काँग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा

पोखरा । नेपाली काँग्रेसका युवा नेता सरोज केसीले कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू सभापतिको दौडमा रहेको औपचारिक जानकारी गराएका हुन् । हाल सोही क्षेत्रको क्षेत्रीय सचिव रहेका केसीले पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको…

  • कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित

    कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित

    बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगर समितिको सभापतिमा ज्योति भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले ४११ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गर्नुभयो । निर्वाचनबाट उपसभापतिमा गणेश घिमिरे (३४९ मत)...

  • कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै

    कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै

    पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढेको छ । यसै क्रममा आज देशैभर पालिका तहको अधिवेशन हुन लागेको हो । पार्टीको स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने उद्देश्यले यो अधिवेशन गर्न लागिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका...

  • नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी

    नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सकिएको छ । केन्द्रीय कार्यसमितिको निर्णयानुसार असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनका लागि असोज ५ गते तेस्रो दिन पनि उत्साहप्रद रूपमा वडा अधिवेशन चलिरहेको पार्टीले जनाएको...

Page 1 of 361234Next ›Last »