बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
बुटवल । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्याएको छ । गए राति आएको बाढीले बुटवल उपमहानगरपालिका-११ टप मजुवाका दुर्गा बानियाँ र उनको छिमेकीको घर बगाएको हो ।बाढीले नरेन्द्र दर्जी,...
