नेप्से १८.०७ अंकले बढ्यो, ३ अर्ब ८३ करोडको कारोबार
- सत्यदीप सन्देश संवाददाता
- भदौ २२, २०८३
- 7 Shares
Read Time:1 Minute, 8 Second
काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५२ कम्पनिका ९२ लाख ९८ हजार ९४ कित्ता शेयर ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ मा कारोबार भएको थियो । आज फाइनान्स र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने गणपति लघुवित्तको शेयर ७।३५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी इमर्जिङ नेपालको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २५ करोड २१ लाख बराबरको कारोबार भएको छ भने गरिमा विकास बैंकको १७ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।
प्रतिकृया दिनुहोस्
- कांग्रेसको १५ औं महाधिवेशनका लागि भृकुटीमण्डपमा हल, बगैंचा र पार्किङ स्थल बुकिङ
- जेनजी आन्दोलनको एक वर्ष : सत्ता बदलियो, बदलिएन जनताको सास्ती
- आज ‘जेनजी’ सहिद दिवस : सार्वजनिक बिदा
- पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतम निर्वाचित, ७२ वर्षपछि महिला नेतृत्व
- बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशन: तयारीका लागि जिम्मेवारी प्रदान
- भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन
- भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री
- कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
- रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै
- प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
भदौ २१, २०८३ -
भोटेकोशी बाढी : ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
भदौ १४, २०८३

लेखकको सम्वन्धमा