चर्चामा

इरानले कतारमा आक्रमण गरेपछि नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

इरानले कतारमा आक्रमण गरेपछि नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
0 0
Read Time:44 Second

काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा सोमबार हवाई हमला गरेपछि दूतावासले नेपाली नागरिकलाई सतर्क भएर बस्न आग्रह गरेको हो ।

शान्त भएर बस्न र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न दूतावासको आग्रह छ । कतारमा झन्डै साढे तीन लाख नेपाली कार्यरत छन् । अमेरिकी सैन्य अड्डामा इरानले हवाई हमला गरेपछि उनीहरु त्रासमा छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %