नेप्सेमा दोहोरो अंकको वृद्धि, ८ अर्ब ५३ करोडको कारोबार
- सत्यदीप सन्देश संवाददाता
- साउन २२, २०८२
- 334 Shares
Read Time:1 Minute, 1 Second
काठमाडौँ । आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से विहिबार १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज सिक्लेस हाइड्रोको शेयर सबैभन्दा बढी ९.८१ प्रतिशतले बढेको छ भने बरुण हाइड्रोको शेयर ९.७८ प्रतिशतले बढेको छ ।
त्यस्तै आज उन्नति लघुवित्तको शेयर सबैभन्दा बढी ८.२६ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार लिबर्टी इनर्जीकोको ३९ करोड र शिभम सिमेन्टको ३६ करोड ९३ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय
- रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
- बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन
- रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन
- पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
- संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ महारथीको दर्ज्यानी प्रदान
- मन्त्री र उच्च जनप्रतिनिधि आफ्नै क्षेत्रको सास्तीमा बेखबर: विजयपुर खोला र जीर्ण सडकको चपेटामा ढाँडबेसीबासी
- मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल
- बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै
-
रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन
भदौ १०, २०८३ -
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
भदौ १०, २०८३

लेखकको सम्वन्धमा