दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
- सत्यदीप सन्देश संवाददाता
- साउन १९, २०८३
- 86 Shares
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । पशुपति सहकारीका ७ जनाले बचत फिर्ता पाएका छन् ।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन १ गते देखि १५ गतेसम्म विभिन्न सहकारीबाट ६५ जना ऋणीहरूबाट रकम असुलिएको जनाएको छ ।
समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशस् बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रूपमा संचालन भइरहेको छ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेस महाधिवेशनमा होमियो, आजदेखि वडा अधिवेशन, के छ त उम्मेदवारको योग्यता
- आज संविधान दिवस मनाइँदै
- १३ देशका लागि राजदूत सिफारिस
- सबैलाई समेटेर अघि बढ्न जुनसुकै लचकता अपनाउन तयार छु : गगन थापा
- पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै शेखर कोइरालाद्वारा मध्यमार्गी समझदारीका लागि आग्रह
- बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गर्ने युवालाई कारागार चलान
- आज विश्वकर्मा पूजा : देशैभर धातुजन्य उपकरण तथा औजारको पूजा गरी मनाइँदै
- कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सेवा सञ्चालन
- रसुवा बाढीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने
- रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठन
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३

लेखकको सम्वन्धमा