पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
- सत्यदीप सन्देश संवाददाता
- अशोज २३, २०८१
- 362 Shares
Read Time:1 Minute, 16 Second
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाले उद्यमशीलता र नयाँ सोच तयार गर्न सक्ने हुँदा पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले पैसाले उद्यमशीलता, नयाँ सोच तयार गर्न सक्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीका अनुसार नयाँ ठाउँमा लगानी गर्न सके मात्रै पैसाको सही सदुपयोग हुन्छ ।
‘हामीले पैसाको सदुपयोग गर्न सक्नुपर्छ। पैसाले एउटा उद्यमशीलता, नयाँ सोच तयार गर्नुपर्छ ।
नयाँ ठाउँमा लगानी गर्नुपर्छ,’ उनले भने, ‘पैसा मात्रै भएर राम्रो काम गरिन्छ भन्ने छैन।
पैसा हुने कतिपय मानिस क्यासिनोतिर गएर टाट पल्टिएर फर्किन्छन् । पैसा छ गतिलो काम भइहाल्छ भन्न सकिँदैन। तर पैसा कम भएपनि गतिलो काम गर्न सकिन्छ।’
प्रतिकृया दिनुहोस्
- पोखरा–दुबई सिधा उडान असोज ७ देखि, अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पर्यटकीय नगरी
- आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
- भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति
- विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल
- हरितालिका तीज पर्व आज, महादेवको पूजा-आराधना गरी मनाइँदै
- फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
- कृष्णभिरमा कटानको काम सकियो, असोज १ अघि नै पृथ्वी राजमार्ग खुलाउने तयारी
- पोखरा विमानस्थल सञ्चालन जिम्मा पनि निजी क्षेत्रलाई दिन आग्रह
- नेपाल प्रेस युनियन रुपन्देहीको नयाँ कार्यसमितिको पदस्थापन
- कुशे औँसीको अवसरमा ज्ञानपुञ्जमा कविता प्रतियोगिताको निर्णायक चरण सम्पन्न
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३ -
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
भदौ २१, २०८३

लेखकको सम्वन्धमा