चर्चामा

समाज

विमानस्थल निर्माणमा भ्रष्टाचार भएको छैन : नागरिक उड्डयन प्राधिकरण महानिर्देशक

विमानस्थल निर्माणमा भ्रष्टाचार भएको छैन : नागरिक उड्डयन प्राधिकरण महानिर्देशक

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आफूले कुनै पनि भ्रष्टाचार नगरेको दाबी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरेका छन् । मंगलबार पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विमानस्थल निर्माणमा आफू वा प्राधिकरणबाट कुनै अनियमितता भएको छैन । अर्बौं रुपैयाँ भ्रष्टाचार भएको भन्ने आरोप मिथ्या हो ।’ उनका अनुसार नेपाल–चीन सरकारबीच भएको…

भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई सहयोग

भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी…

  • ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

    ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

    मर्चवार । बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । लुम्बिनीलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर बौद्ध विद्वानहरुले व्याख्या गरेको र बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने बुद्धको मावली अमकोहिल नगर ‘देवदह’ को अझै पनि...

  • कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

    कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

    कारगारमा ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान समेत छैन : आयोग काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउन, कैदीबन्दीप्रति मानवीय व्यवहार गर्न र देशभरका सम्पूर्ण कारागारलाई मानव अधिकारमैत्री बनाउन नेपाल सरकारलाई निर्देशन...

  • आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

    आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । आज सोमबार सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागका अनुसार...

  • देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : गगन थापा

    देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा...