२०४६ सालपछिका काण्डमा मेरै परिवारको मान्छे भएपनि बच्दैन : गगन थापा
- सत्यदीप सन्देश संवाददाता
- फाल्गुन १४, २०८२
- 114 Shares
Read Time:1 Minute, 11 Second
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले २०४६ पछिका सबै काण्डको छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।
बिहीबार सुर्खेतमा कांग्रेसले आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
‘२०४६ साल पछाडि भएका भनिएका र सुनिएका प्रत्येक काण्डहरूको छानबिन गर्ने मात्र होइन, त्यो काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एक जना मानिस पनि बच्दैन’, सभापति थापाले भने, ‘ पाँच वर्षको कार्यकालमा कांग्रेस सभापतिको हैसियतले भन्दै छु–एउटा काण्ड पनि नेपाली कांग्रेसको सरकारले गर्यो भन्ने कुरा एउटा नागरिकले पनि सुन्नुपर्दैन ।’उनले आफूहरू ती कुराहरू बदल्ने गरी आएको भन्दै पाँच वर्ष परिवर्तन र बदलावको वर्ष बनाउने दाबी गरे ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३

लेखकको सम्वन्धमा