सरकारको गति मिलेन, ढंग पनि पुगेन : गगन थापा
- सत्यदीप सन्देश संवाददाता
- भदौ ५, २०८२
- 295 Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आफ्नो आफुले जनताका अगाडी गरेको प्रतिबद्धता अनुसार कम नगरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस-एमालेको गठबन्धन बन्दा गरेका प्रतिबद्धतामा काम नभएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले संबिधान संशोधनको काम अहिलेसम्म शुरु नभएको भन्दै असन्तुष्टि जनाएका छन् । महामन्त्री थापाले सरकारको ध्यानाकर्षण गराउदै संबिधान संशोधनको तयारीका लागि काम गर्न आग्रह गरेका छन् ।
उनले सरकारले काम गर्न ढंग नपुर्याएको आरोप लगाए । उनले सरकारको काम गर्ने गति नमिलेको, फोकस नभएको आरोप लगाउदै सहकारी प्रकरणलाई गलत तरिकाले अगाडी बढाइएको बताए । उनले अहिलेसम्म सहकारी पिडितले आफ्नो पैसा फिर्ता नपाएको बताए ।उनले भने( ुसरकार बन्दाको उत्साह अहिले मरेको जस्तो भएको छ, हामिसँग समय धेरै छैन । यसलाई सुधारेर जानु पर्छ । सरकारको गति मिलेको छन् । यसलाई मिलाउनु पर्छ र जनताको उत्साह जगाउनुपर्छ ।
महामन्त्री थापाले सरकारको आलोचना गर्दै ड्राइभिङ सिटमा बसेको मान्छेले राम्रोसँग गाडी नचलाएको आरोप लगाउदै सरकारको गति नमिलेको बताए ।
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा