केपी ओलीको बालकोट निवासमा आगजनी र तोडफोड
- सत्यदीप सन्देश संवाददाता
- भदौ २४, २०८२
- 279 Shares
Read Time:1 Minute, 7 Second
काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री निवासमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी चौकी, पार्टी कार्यालयमा निशाना बनाउँदै आएका छन् । उनीहरुले एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय, कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, सञ्चारमन्त्री पृथ्वीसुव्वा गूरुङलगायतको निवासमा आगजनी र तोडफोड भइसकेको छ ।
सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए, ४०० बढी घाइते भएका थिए । आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेता र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस्
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
- सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
- रास्वपाको बन्दसत्र आज सुरु हुँदै, प्रतिनिधि परिचयपत्र वितरण
- विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानपछि थप एक गोल हाने मेसीले, अर्जेन्टिना नकआउट चरणमा प्रवेश
- मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- कक्षा १२ को नतिजा प्रकाशित, ६४.१३ प्रतिशत विद्यार्थी उत्तिर्ण
- दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३ -
सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
असार ९, २०८३

लेखकको सम्वन्धमा