पोखरामा आगजनीग्रस्त घरभित्र महिलाको मृत फेला
- सत्यदीप सन्देश संवाददाता
- भदौ २५, २०८२
- 251 Shares
Read Time:45 Second
पोखरा । पोखरामा मंगलबार भएको आगजनीपछि एक घरभित्र महिला मृत फेला परेकी छन् ।
मंगलबार दिउँसो प्रदर्शनकारीले गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाको घर, होटेल र उनका भाई ध्रुव थापाको अटो स्वरुममा आगजनी गरेका थिए । सोही अटो स्वरुम रहेको घरभित्र महिला मृत अवस्थामा भेटिएको हो ।
प्रहरीले शव नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । स्थानीयका अनुसार मृतक महिला सोही घरमा काम गर्दै आएकी थिइन् ।
प्रतिकृया दिनुहोस्
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
- सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
- रास्वपाको बन्दसत्र आज सुरु हुँदै, प्रतिनिधि परिचयपत्र वितरण
- विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानपछि थप एक गोल हाने मेसीले, अर्जेन्टिना नकआउट चरणमा प्रवेश
- मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- कक्षा १२ को नतिजा प्रकाशित, ६४.१३ प्रतिशत विद्यार्थी उत्तिर्ण
- दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय
- मन्त्रालय सम्हाल्दै पुनको घोषणा- ‘तीन वर्षमै देखिने परिणाम दिन्छु’
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३ -
सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
असार ९, २०८३

लेखकको सम्वन्धमा