आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते
Read Time:19 Second
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा देखिएको छ ।
उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन ।

लेखकको सम्वन्धमा