जेनजीलाई बालेनले भने- सेनासँग वार्ता गर्न तयार रहनू
Read Time:33 Second
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् ।
‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर शाहले भनेका छन्,
‘तयार रहनुहोला ’

लेखकको सम्वन्धमा