जेनजीको भर्चुअल बैठक, सुशीला कार्कीलाइ अघि सार्ने तयारी
- सत्यदीप सन्देश संवाददाता
- भदौ २५, २०८२
- 245 Shares
Read Time:1 Minute, 15 Second
काठमान्डौ । २४ घण्टाभित्रै राजनीतिक सत्ता परिवर्तन गर्न सफल जेनजी आन्दोलनकारीहरू अब अन्तरिम सरकार गठनको गृहकार्यमा जुटेका छन् ।
डिजिटल माध्यममार्फत निरन्तर छलफलमा रहेका युवाहरूले अन्तरिम प्रधानमन्त्रीको नाम चयनका विषयमा बहस गरिरहेका छन् । उनीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा अघि सार्ने प्रस्तावमा गम्भीर छलफल गरिरहेका छन् ।
जेनजीका नेताहरूले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सम्बन्धी अनुभव र समझदारी अभाव भएको स्वीकार गर्दै वार्ता र शासनका लागि परिपक्व तथा विश्वासिलो नेतृत्व आवश्यक रहेको बताएका छन् । त्यसै सन्दर्भमा पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा सहमति जुटाउने प्रयास भइरहेको छ ।
यद्यपि, सुशीला कार्कीले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा