बंगलादेश बन्यो दोस्रोपटक साफ च्याम्पियन,नेपाल उपविजेतामा सीमित
Read Time:22 Second
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो ।



लेखकको सम्वन्धमा