रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
- सत्यदीप सन्देश संवाददाता
- भदौ १०, २०८३
- 107 Shares
Read Time:50 Second
बुधबार बिहान रसुवामा आएको बाढीको कारण ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएको नेपाल बैंकर्स संघले उल्लेख गरेको छ ।
प्रभु, हिमालयन, ग्लोबल आइएमइ, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका कर्मचारी सम्पर्क बिहीन अवस्थामा रहेको संघले उल्लेख गरेको छ ।
रसुवाको भोटेकोसी किनार नजिक रहेका टिमुरे, स्याफ्रुबेसी र बेत्रावती बजारमा रहेका यी बैंकका शाखाहरु बगाएको बुझिएको हो ।
विस्तुत जानकारी भने अझै आउन बाँकी रहेको संघले उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा