गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
Read Time:14 Second
काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभर्याङबाट प्रहरीले पक्राउ गरेको हो ।

लेखकको सम्वन्धमा