रुपन्देहीमा सकियो रवि लामिछानेको बयान , पोखरा पठाउने तयारी
- सत्यदीप सन्देश संवाददाता
- कार्तिक २९, २०८१
- 300 Shares
Read Time:59 Second
बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान सकिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।
यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । अब उनलाई पोखरा पठाउने तयारी भइरहेको डीएसपी खनालले बताइन् ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
- सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
- रास्वपाको बन्दसत्र आज सुरु हुँदै, प्रतिनिधि परिचयपत्र वितरण
- विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानपछि थप एक गोल हाने मेसीले, अर्जेन्टिना नकआउट चरणमा प्रवेश
- मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- कक्षा १२ को नतिजा प्रकाशित, ६४.१३ प्रतिशत विद्यार्थी उत्तिर्ण
- दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय
- मन्त्रालय सम्हाल्दै पुनको घोषणा- ‘तीन वर्षमै देखिने परिणाम दिन्छु’
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
असार ९, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा