खुद्रा किराना व्यवसायी समस्या समाधान गर्न राज्यले ध्यान दिएन
- सत्यदीप सन्देश संवाददाता
- पुस १०, २०८१
- 337 Shares
बुटवल । खुद्रा किराना व्यवसायी समस्या समाधानको लागि राज्यले ध्यान नदिएको व्यावसायीहरुले गुनासो गरेका छन्
किराना व्यवसायीको सङ्घ रुपन्देहीको आयोजनामा बुधबार तिलोत्तमा बन बाटिकामा वनभोज कार्यक्रममा बोल्ने वक्ताहरूले सीमाबाट हुने अवैध तस्करी , यस्तै करका नाममा विभिन्न क्षेत्रबाट खुद्रा किराना व्यावसायीहरु समस्या परेपछि राज्य समस्या समाधानको लागि ध्यान नदिएको गुनासो गरेका हुन् ।
सङ्घका अध्यक्ष महेन्द्र प्रसाद पोख्रेलले व्यवसायीका समस्याहरू लाई समाधान गर्नको राज्य नदिएको बताए । उनले किराना व्यवसायीहरू सम्पूर्णको भेटघाटले आपसी सम्बन्ध मजबुत हुने र एक अर्कालाई परेको वेलामा सहयोग गर्न सजिलो हुने बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष टिकाराम गैरे, पूर्व अध्यक्ष केशव कुमार, पूर्व अध्यक्ष ज्ञानप्रसाद न्यौपाने, महासचिव दधिराम ज्ञवालीले बोलेका थिए । कार्यक्रम संयोजक तथा स्वागत यमलाल बेलवासीले गरेका थिए ।
कार्यक्रमको सञ्चालन सङ्घका सचिव यमलाल बेलवासीले गरेका थिए । कार्यक्रममा मिर्गौला पीडित सागर रायमाझीलाई आर्थिक सहयोग समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा